सिजीले ल्यायो ‘नेपालकै अब्बल, सीजीसँग खुसी डब्बल’ स्किम
काठमाण्डौ । सिजीले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल, सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । ग्राहकहरुको दशैंतिहार थप उल्लासमय बनाउन यस योजनाले प्रत्येक सिजीका सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्रदान गर्नेछ । यस योजना अन्तर्गत ग्राहकहरुले सिजी तथा सिजी मेरिडियाका सामानहरुको खरिदमा ६० हजार ५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू...

