आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदैछन् । प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा ७६ (४) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । नेपाल कम्युनिष्ट...

