मन्त्री अधिकारीले गरे नापी कार्यालय ललितपुरको अनुगमन
काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले शुक्रवार नापी कार्यालय ललितपुरको निरिक्षण गदैं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्रालयमातहत रहेका कार्यालयहरुको स्तरोन्नती, पूर्वाधारको अवस्था, कर्मचारीको कार्यसम्पादन र सेवाग्राहीसँग संवाद गर्ने उदेश्यले मन्त्री अधिकारी शुक्रवार दिँउसो नापी कार्यालय ललितपुरको...

