उद्योग वाणिज्य महासंघको आयोजनामा श्रम बजार सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुनसरी मोरङ औद्योगिक कोरिडरका उद्योग प्रतिनिधिहरुलाई श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि ‘आरएमए–र्यापिड मार्केट असेसमेन्ट’सम्बन्धी अभिमुखीकरण कार्यक्रम ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को सहयोगमा सम्पन्न भएको छ । महासंघका कोषाध्यक्ष सुवास आचार्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।...