विद्युत प्राधिकरणले स्वदेशी उद्योगलाई मारेर भारतमा विद्युत निर्यात गरेको उद्योग परिसंघको आरोप
काठमाण्डौ । नेपालका उद्योगहरुमा लोडसेडिङ यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । परिसंघले प्रेस विज्ञप्ती जारी गर्दै स्वदेशी उद्योगहरुलाई मारेर विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको आरोप लगाएको हो । ‘सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन...

