नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जादैँ
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत जाने भएका छन् । प्रधानमन्त्री दाहाल आज ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत जान लागेका हुन् ।प्रधानमन्त्री दाहालसँग उनकी सुपुत्री गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय व्य...

