रिलायबल नेपाल लाइफको ‘क्राउन अफ एक्सिलेन्स नेशनल लेभल कन्फ्रेन्स’ सम्पन्न
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ‘क्राउन अफ एक्सिलेन्स नेशनल लेभल कन्फ्रेन्स,२०८१’ सम्पन्न गरेको छ । कम्पनीले साउन २५ र २६ गते होटल पोखरा ग्राण्डमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा देशैभरिका अभिकर्ताहरु मध्येबाट विभिन्न विधामा उत्कृष्ठ व्यवसाय गर्न सफल भएका रिलायबल लिडर्सहरु, कम्पनीका अध्यक्ष लगायतका उच्च व्यवस्थापनका कर्मचारीहरुको...

