रिलायबल नेपाल लाइफको लाभांशका लागि योग्य हुने आज अन्तिम दिन
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
TRENDING
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले ३०९ औँ वार्षिक साधारण सभा डाकेको हो।
काठमाण्डौ । सेयरधनीहरुको हात रित्तो बनाएको नेको इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी बढाउँदै गएको छ । कम्पनीको प्रतिवेदनअनुसार नेको इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर कम्पनी, म्युचुअल फण्डका इकाई र अन्य कम्पनीको सेयरमा लगानीको दायरा बढाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा यस्ता कम्पनीहरुको सेयरमा कुल ५९...
काठमाण्डौ । जीवन बीमा क्षेत्रका पायोनियर र उदाहरणीय सीइओको परिचय बनाएका रमेशकुमार भट्टराईलाई प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले ग्रेसफूल विदाई गरेको छ । पूर्व सहमतिअनुसार विभिन्न सेवासुविधासहित सीइओ भट्टराईलाई कम्पनीले ग्रेसफूल विदाई गरेको हो । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सका एक सञ्चालकाअनुसार यो वर्ष वार्षिक साधारणसभालगत्तै आफूले विदा लिने भट्टराईले...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।नेपाल बीमा प्राधिकरणकाअनुसार निर्जीवन बीमा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा औसतमा ३.४२ प्रतिशतले घट्न पुगेको छ । गत वर्षको यही अवधिमा १४ निर्जीवन बीमा कम्पनीले २० अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । समीक्षा अवधिसम्म ८ कम्पनीको...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।नेपाल बीमा प्राधिकरणकाअनुसार निर्जीवन बीमा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा औसतमा ३.४२ प्रतिशतले घट्न पुगेको छ । गत वर्षको यही अवधिमा १४ निर्जीवन बीमा कम्पनीले २० अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । समीक्षा अवधिसम्म ८ कम्पनीको...
काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडको वार्षिक साधारणसभा आज आयोजना हुँदैछ । सभा काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा आयोजना हुनेछ ।
काठमाण्डौ । इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल(आईआईएन) र फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेड(एफआरबीएल) को संयुक्त संयोजनमा ‘Transformative Resilience in Evolving Risk Landscapes’ बिषयमा वेबिनार सम्पन्न भएको छ । उक्त वेभिनार माघ १० गते भर्चुअल माध्यम जुममार्फत सम्पन्न भएको हो । वेबिनार Cyber Insurance , Parametric Modelling र Catastrophe Modelling मा आधारित रहेको थियो ।
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन (नयाँ व्यवसाय) २.५५ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणकाअनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा अधिकांश कम्पनीको नयाँ व्यवसाय खस्किएको देखिएको हो । पुष मसान्तसम्म १४ जीवन बीमा कम्पनीले नयाँ व्यवसायमार्फत १३ अर्ब ८१ करोड रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जुन गत वर्षको तुलनामा २.५५ प्रतिशतले कम हो । गत...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । प्रसाईलाई कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
काठमाण्डौ । सानिमा जिआई इन्स्योरेन्स लिमीटेड पनि लगानीकर्तालाई निराश बनाउने कम्पनीको सूचीमा परेको छ । यो कम्पनीले पनि गत वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज(माघ ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(माघ ११ गते) आयोजना हुँदैछ । कम्पनीको छैठौं साधारण सभा आज नक्सालमा रहेको आम्रपाली ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ ।
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीले ७४ अर्ब बढी प्रिमियम संकलन गरेका हुन् । बीमा कम्पनीहरुको व्यवसाय गत वर्षको यसै अवधिको तुलनामा ३.५८ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको यसै अवधिसम्म १४ जीवन बीमा...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि यही माघ महिनादेखि अनिवार्य रुपमा इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) मागर्दशन लागू गरेको छ । प्राधिकरणका अनुसार अब जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले बीमा तथ्याङ्क तथा सूचनाहरु प्राधिकरणले माग गरेबमोजिम आईआरएमआईएस प्रणालीमार्फत् उपलब्ध गराउनुपर्नेछ । यसअघि बीमा कम्पनीहरुले...
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ कार्यालयबीच लघु जीवनबीमा सम्बन्धी सहमति भएको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको १ लाख रुपैयाँसम्मको म्यादी लघु जीवन बीम ागरिदिन गार्डियन माइक्रो लाइफसँग सम्झौता गरेको हो ।
काठमाण्डौ । फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा) बीच रणनितिक समझदारी भएको छ । फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स र निर्मा बीच बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनितिक समझदारी माघ ०९...
काठमाण्डौ ।जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी व्यवसाय भित्र्याउँदै आएको नेपाल लाइफ इन्स्योरेन्सले यसपटक सेयरधनीहरुको हात रित्तो बनाएको छ । गत माघ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष(आव) २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको हो ।
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.४० अंकले घटेर २ हजार ९८ विन्दु कायम भएको छ । नेप्सेमा सूचीकृत ३१० वटा कम्पनीको १ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत समूहको २६ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ। कम्पनीले संस्थागत समूहको २६ हजार ९६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.