भारतप्रति आकर्षित हुँदै अन्तराष्ट्रिय बीमा कम्पनी, स्विट्जरल्याण्डको कम्पनीले ४०% कर्मचारी थप्दै
TRENDING
काठमाण्डौ । भविष्यमा आइपर्ने भवितव्यको सामना गर्न सजिलो हुुने अभिप्रायले अक्सर आम मानिसहरुले जीवनमा एकपल्ट भएपनि बीमा गरेकै हुन्छन् । बीमा खरीद गर्नु जीवनको महत्वपूर्ण निर्णयमध्ये एक हो । बढ्दो जोखिमका कारण बीमाको महत्व अझै बढेको छ । हामीमध्ये अधिकांशले अनुमान या त कसैको लहडमा लागेर बीमा खरीद गरिरहेका हुन्छौ । यसो गरी बीमा गर्दा हुने नोक्सानीको भागिदार अरु कोही नभई हामी...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद निश्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ । असार ११ गते एक समारोहका बीच यूनाइटेड अजोड इन्स्योरेन्स र लक्ष्मी सनराइज क्यापिटलका अधिकारीहरुबीच निश्कासन तथा बिक्री प्रबन्धकको विषयमा एक सम्झौता भएको हो ।
काठमाण्डौ । हकप्रद सेयर निष्कासनको तयारीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडले कर्मचारीलाई बाँड्ने बोनस ०.२५ प्रतिशतले घटाएको छ । कम्पनीले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई ८ करोड ६४ लाख ४६ हजार रुपैयाँ बोनस वितरण गरेको छ । यो बोनस अघिल्लो आवको तुलनामा ०.२५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले कर्मचारीलाई ८ करोड ६६ लाख रुपैयाँ बोनस बाँडेको थियो ।...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य सुधार देखिएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको व्यापार गत आवको तुलनामा ७.२९ प्रशितले बृद्धि हुन पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको जेठ महिनासम्मममा १ खर्ब ३३ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यो व्यवसाय गत आवको तुलनामा सामान्य मात्रै बृद्धि हो ।...
काठमाण्डौ । लघुबीमा कम्पनीहरु सञ्चालनमा आएपछि ठूला निर्जीवन बीमकहरुको लघुबीमा व्यवसाय ७३.३० प्रतिशतले घट्न पुगेको छ । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये हाल ११ वटा कम्पनीले लघुबीमा व्यवसाय गर्दै आइरहेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्ममा लघुबीमा व्यवसायमार्फत १ करोड ७४ लाख रुपैयाँ प्रिमियम संकलन...
काठमाण्डौ । विश्वका अधिकांश बीमा कम्पनीहरुले बीमाको विविध क्षेत्रमा कृत्रिम बौद्धिकता(एआई)को प्रयोग गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । दाबी सेवा प्रदायक गालाघेर बास्सेटले गरेको सर्वेक्षणमा विश्वका अधिकांश बीमकहरुले दाबी भुक्तानी प्रक्रिया,अन्डरराईटिङ र ग्राहकहरुको समस्या समाधान गर्नका लागि एआई च्याटबट र एआई जेनेरेटिभको प्रयोग गरिरहेको तथ्य सार्वजनिक भएको हो ।...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य सुधार देखिएको छ । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको तुलनामा ०.३६ प्रतिशतले मात्रै व्यवसाय बढाएका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो व्यवसाय गत वर्षको तुलनामा १३ करोड ११ लाख रुपैयाँ मात्रै बढी हो । गत वर्षको यसै अवधिसम्म...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो बोनसदर बीमितका लागि हालसम्मकै सर्वाधिक हो । कम्पनीको आर्थिक वर्ष २०७९/२०८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न...
काठमाण्डौ । चुक्तापुँजी नपुगेका बीमा कम्पनीहरुलाई पुँजी बृद्धि गर्न बाटो खुलेको छ । लामो समयदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट धितोपत्र निष्कासन प्रक्रिया खुलेको हो । बोर्डले आजै एक कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेपछि अब बाँकी कम्पनीलाई समेत धितोपत्र निष्कासन गर्ने बाटो खुलेको हो । विगत ६ महिनायता धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले घातक रोग पूरक करार तयार गर्दा कम्तीमा १० वटा रोगहरु अनिवार्य रुपमा समावेश गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमकको घातक रोग पूरक करार सम्बन्धी मार्गदर्शन, २०८१ जारी गर्दै १० वटा घातक रोग अनिवार्य समावेश गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले विशेष प्रकारको क्यान्सर रोग, किड्नी फेल, मुटु सम्बन्धी...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा ३० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको मोटर बीमा व्यवसाय घट्न पुगेको छ । चालु आर्थिक वर्षको १० महिनासम्ममा निर्जीवन बीमकहरुले विभिन्न बीमालेखमार्फत कुल ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमा मोटर बीमालेखमार्फत मात्रै १० अर्ब ९ करोड २१ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । यो प्रिमियम कुल व्यवसायको...
काठमाण्डौ । कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सहयोग गरेको छ।उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो। नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम...
काठमाण्डौ । नेपाल बीमाप्राधिकरका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिममा आधारित पूँजी कार्यान्वयन गर्ने क्रममा आइपर्ने समस्याहरू समाधान गर्न र आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताएका छन् । प्राधिकरणद्वारा बुधबार केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनका सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरूसँग अन्तक्र्रिया...
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज/जरीवाना)मा छुटको व्यवस्था गरेको छ । कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु असार ६ गतेदेखि २३ गतेसम्म पुनजार्गरण वा नविकरण गराउँदा २५ देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो । कम्पनीले ३ वर्षसम्मको...
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सूचीकृत पब्लिक कम्पनीको सेयरमा कुल ५६ करोड ५३ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले व्यवसायसँगै लगानीको दायरा समेत बढाउँदै लगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा कम्पनीले ८०५.९३ प्रतिशतले सेयरबजारमा गरेको लगानी बढाएको छ । गत वर्षको...
काठमाण्डौ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले जोखिम बहन गर्न ५ अर्ब रुपैयाँ भन्दा बढीको बीमा गरेको छ । कम्पनीले नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्समा कुल ५ अर्ब ३ करोड ४४ लाख रुपैयाँको सम्पत्ति तथा सामूहिक दुर्घटना बीमा गराएको हो ।कम्पनीले नेको इन्स्योरेन्समा कुल ४ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति बीमा गराएको छ । जसमा हेभि ईक्विपमेन्ट, ढुवानीका साधनहरु, मोटर...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८१ जारी गरेको छ । प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा बीमकको काम कारबाहीलाई अन्तरराष्ट्रिय मापदण्ड अनुरुप बनाउन वाञ्छनीय भएकाले उक्त निर्देशन जारी गरेको हो । ...
काठमाण्डौ । बीमा कम्पनीहरुले एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्थापक सेयरधनी तथा सञ्चालक समितिका पदाधिकारीलाई संस्थागत क्षमता अभिबृद्धि कार्यक्रममा सहभागी गराउनुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशक, २०८१ जारी गर्दै जीवन तथा निर्जीवन बीमा कम्पनीलाई यस्तो निर्देशन दिएको...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले चार कर्मचारीलाई विदाई गरेको छ । प्राधिकरणले निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश कुमार लाल, निवर्तमान उपनिर्देशक कुुसुम शर्मा र निर्वतमान सहायक निर्देशक सुनिता कुमारी कार्कीलाई विदाई गरेको हो । प्राधिकरणले आफ्नो केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा विदाई तथा सम्मान कार्यक्रम आयोजना गरि चार कर्मचारीलाई...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.