वार्षिकोत्सवका अवसरमा एशियन लाईफद्वारा रक्तदानसहित विभिन्न कार्यक्रमको आयोजना
काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको थियो । १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले चैत...