नेशनल लाइफको साधारण सभा आज आयोजना हुँदै, लाभांशको अजेण्डा पारित गरिने
काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम ३६ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा आज बिहान १०.३० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको १०...

