उच्च कारोबारसहित नेप्सेमा उछाल, जानकार भन्छन्,‘परिसूचकले पनि छिट्टै रेकर्ड तोड्छ’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.३८ प्रतिशत अर्थात ६४.२५ अंकले बढेर २ हजार २ हजार ७६०.९० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशतले बढेर ४९६.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ५ करोड ९ लाख ६७ हजार ९५१...

