नेप्सेमा सामान्य करेक्सन, जानकार भन्छन् ‘बजार बुलिस ट्रण्डमै भएकाले राम्रा कम्पनीमा लगानी गर्ने अवसर’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.२९ अंकले घटेर २ हजार ७५५.६२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेर ४९२.७५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ५ करोड १३ लाख २१ हजार ६२९...

