आज सेयर बजार बन्द रहने
काठमाण्डौ । आज सेयर बजार बन्द रहनेछ । आज मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेकाले सेयर बजारलगायत अन्य वित्तीय संस्था बन्द हुने भएको हो । अब सेयरबजार सोमबार मात्रै खुल्नेछ ।

