आईपीओ निष्कासन गर्ने योजनामा इन्द्रेणी मसरुम फर्म
काठमाण्डौ । इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गरी सो बाट प्राप्त हुने रकमबाट मकवानपुर जिल्लाको हेटौंडाबाट पनि व्यवसायिक रुपमा विभिन्न प्रजातिको च्याउ उत्पादन सुरु गर्ने योजना बनाएको छ । कम्पनीले कोल्ड स्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बिउ र सामाग्री बिक्रि केन्द्र खोलि...

