बोटलर्स नेपाल(तराई)ले आर्जन गर्यो २६.१४ करोड नाफा,ईपीएस रु.२८८
काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७.५९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीबाट ५ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.०१ प्रतिशतले...

