नेप्सेमा दुई कम्पनीको ४.४४ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा युनाइटेड इदी मर्दि आरबी हाईड्रोपावर र समता घरेलु लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा युनाइटेड इदी मर्दिको २ लाख ३१ हजार कित्ता र समता घरेलु लघुवित्तको २ लाख १३ हजार ७२०.७१ कित्ता गरी कुल ४ लाख ४४ हजार ७२०.७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । युनाइटेड इदी मदिले गत आवका...

