यी हुन् यो साताका टप १० कम्पनी,जलविद्युत समूहका लगानीकर्ता मालामाल (सुचीसहित हेर्नुहास्)
काठमाण्डौ। यो साता टप १० गेनर कम्पनीहरुमा सबै जलविद्युत कम्पनीहरु परेका छन्। यो साता रिडि हाइड्रोका लगानीकर्ताहरुले २९.४६ प्रतिशत आम्दानी गरे।
TRENDING
काठमाण्डौ। यो साता टप १० गेनर कम्पनीहरुमा सबै जलविद्युत कम्पनीहरु परेका छन्। यो साता रिडि हाइड्रोका लगानीकर्ताहरुले २९.४६ प्रतिशत आम्दानी गरे।
काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग अर्थमन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ । नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझावसहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरवारमा भेटवार्ता गरेको हो ।अध्यक्ष कमलेशकुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्यसमितिले नवनियुक्त...
काठमाण्डौ। राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितको सम्भावना बढ्दै गएपछि बिटक्वाइनको मूल्य पनि बढिरहेको छ।संसारको सबैभन्दा ठूलो, पुरानो र सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य यस वर्षको अन्त्यसम्ममा १ लाख अमेरिकी डलरसम्म सम्म पुग्ने अनुमान गरेको छ।
काठमाण्डौं। नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीसँग छुट्टाछुट्टै छलफल गरेको छ।
काठमाण्डौ। शुक्रबार विश्वभरका कम्प्युटर प्रणालीमा ठुलो अवरोध उत्पन्न हुँदा विश्वभर अत्यावश्यक सेवा प्रभावित बनेका छन्। हवाई, टेलिकम, बैंक, सेयर बजार जस्ता सेवा प्रभावित भएका हुन्। माइक्रोसफ्टको सर्भरमा समस्या आएपछि अचानक सेवा ठप्प भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै टेलिभिजन र कम्पनीहरूको प्रसारण पनि रोकिएको छ। माइक्रोसफ्टको सर्भर डाउन भएका कारण यो...
काठमाण्डौ । समाज कल्याण परिषद्ले संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न निर्देशिका तर्जुमा गर्ने निर्णय गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नवनियुक्त मन्त्री तथा परिषद्का अध्यक्ष नवलकिशोर साह सुदीले आज परिषदमा पदभार ग्रहण गर्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । परिषदमा आबद्ध भएका गैर नाफामूलक...
काठमाण्डौ । युवामा नवप्रवर्तन र उद्यमशीलता प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘राष्ट्रिय युवा कृषि नवप्रवर्तन प्रतियोगिता २०८१’ बुधबार काठमाण्डौमा सम्पन्न भएको छ । युथ इनोभेसन ल्यावले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)सँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा नेपालका सातवटै प्रदेशका युवा...
काठमाण्डौ । काक्रो(हाईब्रिड)को मूल्य ६६ प्रतिशतले घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूची अनुसार आज काक्रो(हाईब्रिड)को औसत प्रतिकेजी मूल्य ३० रुपैयाँले घटेर ४५ रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन काक्रो(हाईब्रिड)को औसत प्रतिकेजी मूल्य ७५ रुपैयाँ थियो । यस्तै आज काक्रो लोकलको मूल्य पनि ३७ प्रतिशतले घटेर...
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले)ले अवैध माध्यमबाट खातामा रकम जम्मा भएको भए त्यसको जानकारी दिन आग्रह गरेको छ । सीआईबीले विभिन्न देशबाट अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणलार्इ आग्रह गरेको हो । सीआईबीले अनुसन्धानका क्रममा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, अष्ट्रेलिया,...
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले)ले अवैध माध्यमबाट खातामा रकम जम्मा भएको भए त्यसको जानकारी दिन आग्रह गरेको छ । सीआईबीले विभिन्न देशबाट अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणलार्इ आग्रह गरेको हो । सीआईबीले अनुसन्धानका क्रममा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, अष्ट्रेलिया,...
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सबै...
काठमाण्डौ। काठमाण्डौ महानगरपालिकामा ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण गर्न थालेको छ। महानगरको सामाजिक विकास विभागले बिहीबारदेखि सञ्चालन गरेर सर्वेक्षण सुरु गरेको हो।
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले तयार गरेको आगामी मौद्रिक नीति पारित गरिने भएको छ। शुक्रबार बिहान ८ बजेका लागि राष्ट्र बैंक बोर्ड बैठक डाकिएको छ। बिहान ८ बजे डाकिएको सञ्चालक समिति बैठकमा मौद्रिक नीति र अन्य एजेन्डा रहेको स्रोतले बताएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई यसबारे बिहीबार ब्रिफिङ गरेका छन्।
काठमाण्डौ। आर्थिक बर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत रु.५७ खर्बको कारोबार भएको छ। पछिल्लो आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः ४९% र ३८% ले बृद्धि भएको हो।
काठमाण्डौ। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अर्थतन्त्रलाई जति प्रतिस्पर्धी बनाउन सकियो उति नै प्राइभेट सेक्टर अगाडि बढ्ने बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले बिहीबार भक्तपुरको थिमिमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
काठमाण्डौ। नयाँ सरकारको इन्ट्री भएसँगै नेपाल धितोपत्र बोर्डमा नयाँ अर्थमन्त्री विष्णू पौडैलले यस अघिका अध्यक्ष नरेन्द्र कूमार रानालाई हटाएका छन्। आज एक कार्यक्रमबीच मन्त्री पौडेलले सेबनको कार्यबाहक अध्यक्षको जिम्मेवारी सहसचिव महेश बराललाई दिएका हुन्।
काठमाण्डौ। एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजनाअन्तर्गत झापाको झापा गाउँपालिका-५, पन्थपाडामा शिवबाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्र प्रसाद गणेशले बजाज डिस्कभर बाइक जित्न सफल भएका छन्।
काठमाण्डौ। नेपालको शैक्षिक परामर्ष सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग ब्रान्ड एम्बे सडर साझेदारीको घोषणा गरेको छ।
काठमाण्डौ। २०१५ मा स्थापना भएको ग्लोकल टीन हिरो अवार्डले आफ्नो समुदायमा महत्वपूर्ण योगदान दिएका किशोरकिशोरीहरुलाई सम्मानित गर्दै आएको छ। उनीहरुको उपलब्धि र सामाजिक परिवर्तनप्रतिको समर्पणले अरु युवाहरुलाई पनि प्रेरित गरेको छ।
काठमाण्डौ। नाडाका अध्यक्ष करण चौधरीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटवार्ता गरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेका छन्। बिहीबार भेटवार्तामा उनले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाको तर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरे।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.