मेरोमाइक्रोफाइनान्स लघुवित्तमा रोजगारीको अवसर, शाखा प्रबन्धक र कनिष्ठ सहायक माग
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले विभिन्न शाखा कार्यालयहरुका लागि शाखा प्रबन्धक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो । शाखा प्रबन्धक पदका लागि स्नातक तह वा सो सरहको उत्तिण गरेको र लघुवित्त तथा बैंकिङ क्षेत्रमा अनुगमन तथा शाखा प्रबन्धकको कार्य अनुभवसहित कम्तिमा ४ वर्षको अनुभव हुुनुपर्नेछ ।...

