एसियाकै धनाढ्य अम्बानीका छोरा अनन्तको बिहे हालसम्मकै महँगो
काठमाण्डौ। एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्ना छोरा अनन्त अम्बानीको राधिका मर्चेन्टसँग १२ जुलाई २०२४ मा धेरै धुमधामका साथ विवाह गर्दैछन्।यो विवाह पक्कै पनि भारतको सबैभन्दा महँगो विवाह मध्ये एक हो। देश विदेशमा यसको चर्चा छ। तर, यो पनि रोचक छ कि भारतमा सबैभन्दा महँगो बिहे गर्ने मुकेशको जन्म निकै गरिब देशमा भएको हो।

