शुक्रबार, मंसिर १२,२०८२ 02:06:16
Bizshala
  • शुक्रबार, मंसिर १२,२०८२ 02:06:16
Bizshala
Global IME Bank Limited

कोशीमा बाढीपहिरोबाट विस्थापितहरुका लागि प्रदेश सरकारले घर बनाइदिने

Hyundai Nepal
कोशीमा बाढीपहिरोबाट विस्थापितहरुका लागि प्रदेश सरकारले घर बनाइदिने
Shivam Cement

काठमाण्डौ । कोशी प्रदेश सरकारले बाढी र पहिरोबाट विस्थापितहरुका लागि घर पुननिर्माण गर्ने भएको छ । गत शुक्रबार र शनिवारको वर्षापछि आएको बाढी र पहिरोका कारण विस्थापित भएकाहरुका लागि कोशी प्रदेश सरकारले घर बनाइदिने निर्णय गरेको हो ।  

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी पहिरो प्रभावितको घर निर्माण गर्ने निर्णय गरेको हो ।

CG Motors
Garima Development Bank
IME remit

बाढीपहिरो प्रभावितका लागि घर निर्माणका लागि प्रदेश सरकारले विपद कोष र चालु आर्थिक वर्षका लागि विनियोजन गरेको विभिन्न शीर्षकको बजेटलाई रकमान्तर गर्नेछ ।

परिषद् बैठकले चालु बजेटका खर्च र योजनाहरू हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने  निर्णय पनि गरेको छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.