सरकाले एक खर्ब ९१ अर्ब रूपैयाँ कहाँ-कहाँ गर्यो खर्च ?
काठमाण्डौ। सरकारले गत आर्थिक वर्षमा एक खर्ब ९१ अर्ब रूपैयाँ पुँजीगत बजेट खर्च गरेको छ। विकास निर्माणको लागि छुट्याइएको एक खर्ब ९१ अर्ब रूपैयाँ पुँजीगत बजेट खर्च गरेको हो।गत वर्ष सरकारले तीन खर्ब दुई अर्ब रूपैयाँको खर्च गर्ने अनुमानसहित बजेट विनियोजन गरेको थियो। जसमा जम्मा ६३ प्रतिशत खर्च भएको जनाएको छ।आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब ३३ अर्ब रूपैयाँको भएको थियो। गत वर्ष भने...