साँझ औद्योगिक क्षेत्रमा विद्युत कटौती हुने
काठमाण्डौ । विद्युत् माग हुने अर्थात साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म पिक आवरमा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने जनाएको हो । ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको...

