सौर्य जहाज दुर्घटना: १०० फिटमाथि गयो जहाज कन्ट्रोल गर्न सकिनँ,छिनमै तल झर्यो-क्याप्टेन शाक्य
काठमाण्डौ। सौर्य एयरलाइन्स जहाज बुधबार दुर्घटना भयो। जहाजमा सवार १९ जना थिए। १९ जनामध्ये १८ को ज्यान गयो। दुर्घटनामा जहाजकै क्याप्टेन मनीष शाक्य मात्रै बाँच्न सफल भए। ज्यान जोगाएका एक मात्र क्याप्टेन मनीष हाल केएमसी मेडिकल कलेज सिनामंगलको उपचार कक्ष (आइसियू) मा उपचाररत छन्।समयमै सुरक्षाकर्मीहरू उद्धार गर्न पुगेकाले क्याप्टेन शाक्य बाच्न सफल भएको भएका हुन् ।

.gif) 
                 
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                        .jpg) 
                         
                         
                        .jpg) 
                         
                         
                        .jpg) 
                         
                        