सहकारी ठगीमा मेरो संलग्नता नरहेको पुष्टि भयोः रवि लामिछाने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन्। आज प्रतिनिधिसभामा छानबिन समितिले प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् । कम्पनीको एमडी भएकाले कर्मचारीलाई तलब आफूमार्फत् जाने भए पनि लगानीको स्रोत हेर्ने अधिकारी आफ्नो नभएको भन्दै लामिछानेले भने ‘त्यो लगानी...

