आईतवार, बैशाख २७,२०८३ 07:54:12
Bizshala
  • आईतवार, बैशाख २७,२०८३ 07:54:12
नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गर्न महासंघ र क्याम्फेबाबीच समझदारीपत्र
ECONOMY& POLITICS

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गर्न महासंघ र क्याम्फेबाबीच समझदारीपत्र

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एन्ड बिजनेस एशोसिएसन (क्याम्फेबा) का बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको उपस्थितीमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले २०२५ जुन १० मा...

मेयर बालेन शाहविरुद्ध युवराज सफलले हाले अख्तियारमा उजुरी
ECONOMY& POLITICS

मेयर बालेन शाहविरुद्ध युवराज सफलले हाले अख्तियारमा उजुरी

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अख्तियारमा उजुरी परेको छ । मेयर शाहविरुद्ध कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीसहित युवराज पौडेल ‘सफल’ले अख्तियारमा आज उजुरी दिएका हुन् ।  

उर्जामन्त्री खड्का र विश्व बैंकका क्षेत्रीय निर्देशकबीच भेटवार्ता
NEWS

उर्जामन्त्री खड्का र विश्व बैंकका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले भेटवार्ता गरेका छन् ।उक्त भेटवार्ता सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको हो ।  भेटमा विश्व बैंकले नेपालका जलविद्युत क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री खड्काले नेपालका जलविद्युत आयोजनामा विश्व बैँकले हालसम्म गरेको...

महासंघका अध्यक्ष ढकाल र आइएलओका महासचिव होङ्बो बीच भेटवार्ता
NEWS

महासंघका अध्यक्ष ढकाल र आइएलओका महासचिव होङ्बो बीच भेटवार्ता

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ. होङ्बोसँग भेटवार्ता  भएको छ । ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा जनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको थियो ।

सबिना मास्के नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा नियुक्त
NEWS

सबिना मास्के नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा नियुक्त

काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार २०८२ साल जेठ २८ गतेको नियुक्ति पत्रमार्फत उनलाई सो पदमा तोकिएको हो।

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन
ECONOMY& POLITICS

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।  अर्थमन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयले रोक्छ...

स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास कार्यक्रम सुरु
ECONOMY& POLITICS

स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास कार्यक्रम सुरु

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना र उदय परियोजनाको  सहकार्यमा स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास तालिम कार्यक्रम जेठ २८ गते विराटनगरमा सुुरु भएको छ । उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा शुभारम्भ भएको हो । तीन दिने तालिम कार्यक्रममा बोल्दै राउतले कोशी प्रदेशको...

भेरी नदीमामा २७० मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने, लागत ४६ अर्ब
NEWS

भेरी नदीमामा २७० मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने, लागत ४६ अर्ब

काठमाण्डौ । भेरी नदीमा २७० मेगावाटको अर्धजलाशयुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । चिनियाँ गेजुवा कम्पनीले जाजरकोट जिल्लाको नलगाढ नगरपालिका–१०, ११,१२, १३ र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४, ५ र ६ मा २७० मेगावाटको भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

नेपालले आईएमएफबाट ४२.७ मिलियन डलर विस्तारित ऋण सुविधा पाउने
ECONOMY& POLITICS

नेपालले आईएमएफबाट ४२.७ मिलियन डलर विस्तारित ऋण सुविधा पाउने

प्रतिनिधिसभाको बैठक आज बस्दै
ECONOMY& POLITICS

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाण्डौ । संघिय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न एक बजे बस्ने भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले अवरोध गरेका कारण प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध हुँदै आईरहेको छ।  आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव...

नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
NEWS

नेपाल टेलिकमको प्रवक्तामा मानन्धर

काठमाण्डौ । नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर नियुक्त भएका छन् । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ता तोकिएको हो ।  

गणपति लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
NEWS

गणपति लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय पिपरा कपिलवस्तुले एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम पिपरामा सम्पन्न गरेको छ ।शाखाअन्तर्गत सञ्चालित केन्द्र नम्बर १०५ कि केन्द्र प्रमुख पबित्रा गैरेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वित्तीय संस्थाको शाखा कार्यालय भलवारीका शाखा प्रवन्धक÷कनिष्ठ अधिकृत दिपेन्द्र...

तीनपटक फोल्ड गर्न मिल्ने फोन ल्याउँदै सामसुङ, पुरै खुलेपछि बन्नेछ ट्याबलेट
NEWS

तीनपटक फोल्ड गर्न मिल्ने फोन ल्याउँदै सामसुङ, पुरै खुलेपछि बन्नेछ ट्याबलेट

काठमाण्डौ । सामसुङले तीनपटकसम्म फोल्ड गर्न मिल्ने फोन ल्याउने तयारी गरेको छ । यो फोनलाई ‘ट्राई फोल्ड’ भनिन्छ ।  यस्तै प्रकारको फोनलाई यसअघि हुवावेले मेट एक्सटी अल्टिमेट को नामका साथ पेश गरेको थियो । अब सामसुङ पनि यो दौडमा थपिने भएको छ । सामसुङले आफ्नो यो फोनमा ड्युअल हिंज डिजाइन उपलब्ध गराउने भएको छ । जसको सहयोगले यो फोन दुईपटकसम्म फोल्ड हुनेछ । दुईपटक फोल्ड भएर खुलेसँगै यो...

ह्वाट्सएपमा हुँदैछ ठूलो परिवर्तन, अब फोन नम्बर होइन यो आईडी बन्नेछ पहिचान
OTHERS

ह्वाट्सएपमा हुँदैछ ठूलो परिवर्तन, अब फोन नम्बर होइन यो आईडी बन्नेछ पहिचान

काठमाण्डौ । अहिलेसम्म ह्वाट्सएपमा प्रयोगकर्ताको पहिचान फोन नम्बर थियो तर अब यो धेरै दिनसम्म नरहने भएको छ। ह्वाट्सएपले प्रयोगकर्ताको पहिचानमा ठूलो परिवर्तन ल्याउने भएको छ । प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै अब व्हाट्सएपले युजरनेम सेटिङ गर्ने सुविधा ल्याउने तयारी गरेको छ ।  यो सुविधा प्रयोग गरेर, प्रयोगकर्ताहरूले आफ्नो फोन नम्बर ह्वाट्सएपबाट लुकाउन सक्षम...

टेलिकमकी एमडी संगिता पहाडीसहित १८ जनामाथि ३३ करोड भ्रष्टाचारको मुद्दा
NEWS

टेलिकमकी एमडी संगिता पहाडीसहित १८ जनामाथि ३३ करोड भ्रष्टाचारको मुद्दा

काठमाण्डौ । नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशक (एमडी) संगिता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगका अनुसार प्रतिस्पर्धाविनै ठेक्का नविकरण गरी चिनियाँ कम्पनी ‘एसिया इन्फो टेक’ लाई अनुचित लाभ दिलाइएको र त्यसबाट राज्यलाई रु ३३ करोड ४८...

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३६ औं वर्षमा प्रवेश
NEWS

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३६ औं वर्षमा प्रवेश

काठमाण्डौ। लाखौं नागरिकहरूलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसरका साथै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन नै अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरुले बताएका छन् ।लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३६ औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको माइतीघरस्थित...

बेलायतमा कञ्‍चनजंघा आरोहणको स्मरण, दीगो पर्यटनको प्रतिबद्धता
TOURISM

बेलायतमा कञ्‍चनजंघा आरोहणको स्मरण, दीगो पर्यटनको प्रतिबद्धता

काठमाण्डौ। संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनमा कञ्‍चनजंघा आरोहणको स्मरण गरिएको छ । नेपाल पर्यटन बोर्डले कञ्‍चनजंघा आरोहणको ७० वर्ष पूरा भएको अवसरमा लन्डनमा आयोजना कार्यक्रममा कञ्‍चनजंघा आरोहीमार्फत् आरोहणको स्मरण गरिएको हो ।लन्डनको रोयल जियोग्राफिकल सोसाइटीको सभाहलमा संयुक्त अधिराज्य बेलायतको पर्वतारोहण टोलीले सन् १९५५ मा पहिलो पटक विश्‍वको तेस्रो ठूलो हिमाल...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु
TOURISM

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाण्डौ । नेपालका पर्यटन पेशाकर्मीहरुका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्तआयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौं व्याचको औपचारिक उद्घाटन गरेका हुन् ।नेपालका पर्यटन पेशाकर्मी तथा व्यवसायीहरुलाई लक्षित गर्दै...

कृषि उत्पादन, उद्यमशीलता र बाँझो जमिनको उपयोगबारे छलफल
ECONOMY& POLITICS

कृषि उत्पादन, उद्यमशीलता र बाँझो जमिनको उपयोगबारे छलफल

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कनेक्ट किसान लगायत विभिन्न संघ संस्थासँगको छलफल कार्यक्रम सम्पन्न भएको छ। मन्त्रालयले राष्ट्रिय रोजगार प्रवर्धनमा कृषि उत्पादन, उद्यमशीलता, कृषिमा युवाको सहभागिता अभिवृद्धि गर्ने, बाँझो जमिनको सदुपयोग गर्न उत्पादनशील उपयोग गर्ने तथा कृषि आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने विषयमा उक्त छलफल कार्यक्रम आयोजना...

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै
ECONOMY& POLITICS

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाण्डौ । आज संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे र राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बस्ने गरी निर्धारण भएको छ ।आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.