आईतवार, बैशाख २७,२०८३ 07:54:12
Bizshala
  • आईतवार, बैशाख २७,२०८३ 07:54:12
वीरगञ्ज भन्सारबाट ११ महिनामा १.५८ खर्ब राजश्व उठ्यो
NEWS

वीरगञ्ज भन्सारबाट ११ महिनामा १.५८ खर्ब राजश्व उठ्यो

काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयबाट ११ महिनामा १ खर्ब अर्ब बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा भन्सार कार्यालयले १ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँबराबरको राजश्व संकलन गरेको हो ।  यो रकम कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत हो ।  चालु आवमा वीरगञ्ज भन्सार कार्यालयबाट २ खर्ब १८ अर्ब ९५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ ।  

नीजि क्षेत्र र राष्ट्रिय योजना आयोगबीच अन्तरक्रिया
ECONOMY& POLITICS

नीजि क्षेत्र र राष्ट्रिय योजना आयोगबीच अन्तरक्रिया

काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६ औँ योजना कार्यान्वयन, कम विकसित मुलुकबाट स्तरोन्नति, उद्योग, वाणिज्य तथा भन्सार सम्बन्धी विषयमा निजी क्षेत्रसँगको छलफल तथा अन्तरक्रिया गर्ने उद्देश्यले राष्ट्रिय योजना आयोग र नेपाल उद्योग वाािण्ज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
ECONOMY& POLITICS

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ ।  यस्तै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।  

आयल निगमद्वारा पेट्रोल र डिजेलको मूल्यवृद्धि
NEWS

आयल निगमद्वारा पेट्रोल र डिजेलको मूल्यवृद्धि

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगमले असार २ गतेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेको हो ।  

सुन, हिरा लगायत बहुमूल्य पत्थरमा लगाएको विलासिता र मुअकर पुनरावलोकन गर्न महासंघको माग
NEWS

सुन, हिरा लगायत बहुमूल्य पत्थरमा लगाएको विलासिता र मुअकर पुनरावलोकन गर्न महासंघको माग

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रस्तावित २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर अव्यवहारिक भएको भन्दै सुनमा लगाइएको विलासिता कर र हिरा लगायत बहुमुल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धिकर(भ्याट) पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल सुनचाँदी रत्न...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी
ECONOMY& POLITICS

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

काठमाण्डौ । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो ।

नवनियुक्त गभर्नर पौडेललाई परिसंघको बधाई तथा शुभकामना
NEWS

नवनियुक्त गभर्नर पौडेललाई परिसंघको बधाई तथा शुभकामना

काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बधाई एवं शुभकामना व्यक्त गरेको छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार नवनियुक्त गभर्नर पौडेललाई बधाईसहित मुलुकको अर्थतन्त्रका नीतिगत विषयमा छलफल गरेको हो ।  सो अवसरमा अध्यक्ष अग्रवालले विगत तीन वर्षदेखि अर्थतन्त्रले भोग्दै आएको समस्या...

गुहेश्वरी मर्चेन्ट बैंकिङको २३ औं वार्षिकोत्सव सम्पन्न
NEWS

गुहेश्वरी मर्चेन्ट बैंकिङको २३ औं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्स २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । विगत २३ वर्ष देखि निरन्तर बैकिङ सेवा प्रदान गर्दै आएको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत ७ वर्षदेखि वार्षिक रुपमा बुंगमती, ललितपुरस्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी...

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना
NEWS

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना

काठमाण्डौ । भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको छ । प्रदेशका मुख्यमन्त्री पुष्कर सिंह धामीले सो जानकारी दिएका हुन् ।

नेपालबाट आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु
ECONOMY& POLITICS

नेपालबाट आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ । प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै आजदेखि बंगलादेमा विद्युत निर्यात गर्न सुरु गरेको हो ।  

प्रदेश सरकारहरुले आज आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदै
ECONOMY& POLITICS

प्रदेश सरकारहरुले आज आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदै

काठमाण्डौ । प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेका छन् । असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान रहेकाले प्रदेश सरकारहरुले आज बजेट ल्याउने तयारी गरेका हुन् । सोही अनुसार सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुनेछ ।प्रदेश सरकारहरुले भौतिक पूर्वाधार निर्माणसँगै पूँजीगत खर्च...

फाइनान्स कम्पनीहरुको नाफामा देखियो सुधार, सबैभन्दा धेरै कमाउनेमा आइसीएफसी
NEWS

फाइनान्स कम्पनीहरुको नाफामा देखियो सुधार, सबैभन्दा धेरै कमाउनेमा आइसीएफसी

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा फाइनान्स कम्पनीहरुले १३ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका छन् ।  गत आवको सोही अवधिसम्म भने फाइनान्स कम्पनीहरुले समग्रमा ३१ करोड ३७ लाख रुपैयाँ घाटा ब्यहोरेका थिए । गत आवको वैशाख मसान्तसम्म ८ वटा फाइनान्स कम्पनी घाटामा थिए भने यस अवधिसम्म आइपुग्दा ५ वटा कम्पनी...

स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिम कार्यक्रम
ECONOMY& POLITICS

स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिम कार्यक्रम

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाको सहकार्यमा आयोजित स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिम कार्यक्रमको समापन भएको छ ।  ‎तालिममा  साना मझौला उद्योगहरूको व्यवसाय प्रवर्धनमा व्यवसाय परामर्शदाताहरूको भूमिका, व्यावसायिक योजना तयारी, लोन एप्लिकेसन,व्यावसायिक योजनाहरूको अभ्यास, सञ्चार समन्वय, इथिकल स्ट्यान्डर्ड,...

अब एआई गर्लफ्रेन्ड बनाउन सकिने, फ्लर्ट गर्नुका साथै सधै बफादार रहने
OTHERS

अब एआई गर्लफ्रेन्ड बनाउन सकिने, फ्लर्ट गर्नुका साथै सधै बफादार रहने

काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको नयाँ रूप लण्डन टेक वीकमा देखियो। ःमेटा लुप नामक स्टार्टअपले ःएआई साथीको रूपमा ‘मेओ’ प्रस्तुत गरेको छ। यसलाई एआई गर्लफ्रेन्डको रूपमा चित्रण गरिएको छ। मेओ एक्लोपनको सामना गर्न डिजाइन गरिएको दाबी गरिएको छ।  यसले प्रयोगकर्ताहरूलाई भावनात्मक समर्थन प्रदान गर्न सक्छ। तर, मेओको सन्दर्भमा केही चिन्ताहरू पनि प्रकाशमा आएका छन्।...

एयर इण्डियाको ड्रिमलाइनरसँगै जल्यो जोशी परिवारको सपना
NEWS

एयर इण्डियाको ड्रिमलाइनरसँगै जल्यो जोशी परिवारको सपना

काठमाण्डौ । २०२५ जुन १२ को दिउँसो भारतको अहमदाबादस्थित सरदार बल्लभभाई पटेल एयरपोर्टमा एउटा परिवार निकै खुसी थियो । भारतीय नागरिक डा. प्रतिक जोशी र श्रीमती डा. कोमी ब्यास आफ्ना तीनजना सन्तानसहित बेलायतको लण्डनमा नयाँ संसार सजाउन जादै थिए । यो खुसीयालीलाई उनीहरुले मोबाइलमा कैद गर्दै सामाजिक सञ्जालमा पोष्ट गरे ।  केही समयमा आफूहरुमाथि आईपर्न लागेको बज्रपातप्रति अनविज्ञ...

अहमदाबाद विमान दुर्घटनाः मृतकका परिवारले कति पाउँछन् क्षतिपूर्ति र राहात ?
NEWS

अहमदाबाद विमान दुर्घटनाः मृतकका परिवारले कति पाउँछन् क्षतिपूर्ति र राहात ?

अहमदाबाद । भारतको अहमदाबादमा एयर इन्डियाको फ्लाइट AI-171 लन्डनको ग्याटविकतर्फ जाँदै गरेको बोइङ ७८७-८ ड्रीमलाइनर विमान टेकअफ गरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको छ। यस विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ चालक दलका सदस्य थिए। यो दुर्घटना अहमदाबादको मेघानीनगर क्षेत्रमा भएको थियो, जहाँ विमान जमिनमा ठोक्किएपछि आगोको लपेटामा परेको थियो। यो हादसाले यात्रुहरूको सुरक्षा...

आईटीई हङकङ २०२५ः विश्वभरका पर्यटन व्यवसायीलाई नेपालसँग जोडिन आग्रह
TOURISM

आईटीई हङकङ २०२५ः विश्वभरका पर्यटन व्यवसायीलाई नेपालसँग जोडिन आग्रह

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले विश्वभरका पर्यटन व्यवसायीहरूलाई नेपालसँग जोडिन आग्रह गरेको छ।  बिहीवारदेखि हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमासुरु भएको अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ–२०२५ मा बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले विश्वव्यापी पर्यटन व्यापार समुदायलाई नेपालसँग जोडिन र यसको अतुलनीय पर्यटन सम्भावनाहरू अवलोकन गर्न निम्तो दिएका...

एयर इण्डियाको विमान दुर्घटनामा सबै यात्रुको मृत्यु
NEWS

एयर इण्डियाको विमान दुर्घटनामा सबै यात्रुको मृत्यु

काठमाण्डौ । भारतको अहमदावादमा आज भएको एयर इण्डियाको ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा सबै यात्रुको मृत्यु भएको जनाइएको छ । स्काई न्यूजले भारतीय स्थानिय प्रहरीलाई उदृत गर्दै दुर्घटनामा सबै यात्रुको मृत्यु भएको जनाएको हो । 

एयर इण्डियाको विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्रीको समेत निधन
NEWS

एयर इण्डियाको विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्रीको समेत निधन

काठमाण्डौ । भारतको अहमदावादमा आज भएको एयर इण्डियाको ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा परी भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ । भाजका राज्यसभा सांसद परिमल नाथवानीले एक्समा यसबारे जानकारी दिएका हुन् ।  तथापी उनले यो पोष्ट केही समयमा डिलिट गरेका थिए । भारतीय मिडियाहरुले पूर्व मुख्यमन्त्री उक्त दुर्घटनामा बाच्न सफल नभएको बताएका छन् ।  

एयर इण्डियाको विमान दुर्घटनामा १०० जनाको मृत्यु
NEWS

एयर इण्डियाको विमान दुर्घटनामा १०० जनाको मृत्यु

काठमाण्डौ । भारतको अहमदावादमा आज भएको एयर इण्डियाको ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा परी १०० जनाको मृत्यु भएको छ । भारतीय मिडिया दैनिक भाष्करले उक्त दुर्घटनामा १०० जनाको शव प्राप्त भएको जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.