आईतवार, बैशाख २७,२०८३ 06:37:15
Bizshala
  • आईतवार, बैशाख २७,२०८३ 06:37:15
वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो, राजश्व भने बढ्यो
NEWS

वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो, राजश्व भने बढ्यो

काठमाण्डौ । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो नाफा भएर डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी(, एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।चालु आवमा भएको पेट्रोलियम पदार्थको आयात गत आवको सोही अवधिको तुलनामा ०.८६ प्रतिशतले कम हो । गत आवको १० महिनामा विरगञ्ज...

आईफोन १७ प्रो म्याक्सको भिडियो लिक, यस्तो छ फर्स्ट लुक
OTHERS

आईफोन १७ प्रो म्याक्सको भिडियो लिक, यस्तो छ फर्स्ट लुक

काठमाण्डौ । एप्पलको अपकमिङ फोन अर्थात आईफोन १७ सिरिजको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक भईरहेका छन् । यस्तोमा हालै आईफोन १७ प्रो म्याक्सको एउटा ह्यान्ड्स अन भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा आईफोन १७ प्रो म्याक्सको डिजाइन प्रष्ट रुपमा देख्न सकिन्छ । यो फोन आईफोन १६ प्रो म्याक्सको तुलनामा अधिक मोटो हुनेछ ।  कम्पनीले आईफोन १७ सिरिजलाई यो वर्षको सेप्टेम्बर महिनामा...

बजेटमा परिसंघको धारणाः सन्तुलित बजेट, उत्पादनलाई प्रोत्साहन
ECONOMY& POLITICS

बजेटमा परिसंघको धारणाः सन्तुलित बजेट, उत्पादनलाई प्रोत्साहन

काठमाण्डौ । नेपाल उद्योग परिसंघले सरकारले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशिल अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगानी बढाउन सहयोग गर्ने गरी आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गरेको जनाएको छ । परिसंघले एक विज्ञप्ती जारी गर्दै बजेट सन्तुलितसँगै केही क्षेत्रलाई उच्च प्राथमिकता दिएको उल्लेख गरेको छ ।  ‘सरकारले बजेटमार्फत आर्थिक वृद्धिका लागि उच्च...

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
ECONOMY& POLITICS

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ५ जना पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि थापासहित ५ जनालाई प्रहरीले नारायणचौरबाट पक्राउ गरेको हे ।  

लक्ष्यअनुसार राजश्व संकलन गर्न थप मेहनत आवश्यक छः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

लक्ष्यअनुसार राजश्व संकलन गर्न थप मेहनत आवश्यक छः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले लक्ष्यअनुसार राजस्व संकलन गर्न थप मेहनत आवश्यक रहेको बताएका छन् । आगामी आर्थिक बर्ष २०८२/८२ का लागि गत जेठ १५ गते १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको सरकारले राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ स्रोत जुटाउने लक्ष्य लिएको छ । त्यो बराबरको राजश्व उठाउन चुनौती हुने भनिरहँदा अर्थमन्त्री पौडेलले थप मेहनत गरेको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
NEWS

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको हो ।  निगमले डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ र पेट्रोलको २ रुपैयाँले बढाएको हो ।

आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा, सेयर बजार बन्द रहने
NEWS

आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा, सेयर बजार बन्द रहने

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा परेको छ । मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज काठमाण्डौ उपत्यकाका ३ वटा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।   रातो मच्छेन्द्रनाथलाई वर्षा र सहकालका देवताको रुपमा लिइन्छ ।  भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको जनविश्वास रहेको छ ।

सरदर मितिभन्दा दुई साता छिटो भित्रियो मनसुन
NEWS

सरदर मितिभन्दा दुई साता छिटो भित्रियो मनसुन

काठमाण्डौ । नेपालमा यस वर्षको मनसुल प्रणाली भित्रिएको छ जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन जेठ १५ गते बिहिबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू–भागमा विस्तार भएको छ ।  

बजेट सन्तुलित तर कार्यान्वयन चुनौतीपूर्ण : चेम्बर
ECONOMY& POLITICS

बजेट सन्तुलित तर कार्यान्वयन चुनौतीपूर्ण : चेम्बर

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको बताएको छ । मुलुकको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्रयास स्वरुप आएपनि कार्यान्वयन भने चुनौतीपुर्ण रहेको चेम्बरले उल्लेख गरेको छ ।  चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१३ खर्ब १५ अर्ब रुपैया“को राजश्व संकलन र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पुरा...

बजेट सन्तुलित तर कार्यान्वयन चुनौतीपुर्णः चेम्बर
ECONOMY& POLITICS

बजेट सन्तुलित तर कार्यान्वयन चुनौतीपुर्णः चेम्बर

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको बताएको छ । मुलुकको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्रयास स्वरुप आएपनि कार्यान्वयन भने चुनौतीपुर्ण रहेको चेम्बरले उल्लेख गरेको छ ।  चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१३ खर्ब १५ अर्ब रुपैया“को राजश्व संकलन र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पुरा...

चेम्बर अफ कमर्सद्वारा हीरक जयन्तीको लोगो सार्वजनिक
NEWS

चेम्बर अफ कमर्सद्वारा हीरक जयन्तीको लोगो सार्वजनिक

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले ७५ औं बर्षगाँठको अवसरमा ऐतिहासिक हीरक जयन्तीको लोगो सार्वजनिक गरेको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज आयोजित विशेष समारोहमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र सल्लाहकार परिषदका अध्यक्ष एवंहिरक जयन्ती मुल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका हुन् ।  मुलुकको समग्र चेम्बर अभियानको ७५...

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर कारोबार नहुने
NEWS

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर कारोबार नहुने

काठमाण्डौ । सरकारले आइतबार सार्वजयिनक बिदा दिने निर्णय गरेको छ । गृह मनत्रालयले एक सूचना जारी गर्दै जेठ १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनु्सार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राको दिन काठमाण्डौ उपत्यकाका ३ वटा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।  

नयाँ फिचर थप्दै ह्वाट्सएप, पाउन सकिनेछ लगआउटको अप्शन
OTHERS

नयाँ फिचर थप्दै ह्वाट्सएप, पाउन सकिनेछ लगआउटको अप्शन

बजेटसम्बन्धी पत्रकार सम्मेलन आयोजना गर्दै अर्थ मन्त्रालय
ECONOMY& POLITICS

बजेटसम्बन्धी पत्रकार सम्मेलन आयोजना गर्दै अर्थ मन्त्रालय

काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको विषयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । मन्त्रालयले आज दिनको १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।  बिहिबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) पेश गरेका...

बजेटमा कर : केमा बढ्यो केमा घट्यो ?
NEWS

बजेटमा कर : केमा बढ्यो केमा घट्यो ?

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा सरकारको प्राथमिकता कर संरचना सन्तुलनमा केन्द्रित देखिएको छ।विद्युतीय गाडीहरूमा कर नबढाई हालको दर यथावत् राखिएको छ भने स्वास्थ्यमा नकारात्मक असर पार्ने चुरोट, बियर, मदिरा र सुर्तीमा भन्सार महसुल तथा अन्तःशुल्क दरमा वृद्धि गरिएको छ। साथै, स्वास्थ्य जोखिम करको दायरा पनि...

सुरूङ प्रविधि प्रवर्द्धन गर्न निजी क्षेत्रलाई १% भन्सार महसुल लिई बाँकी कर तथा महसुल छुट
NEWS

सुरूङ प्रविधि प्रवर्द्धन गर्न निजी क्षेत्रलाई १% भन्सार महसुल लिई बाँकी कर तथा महसुल छुट

काठमाण्डौ । सरकारले सडक, सिँचाइ र जलविद्युत आयोजनामा सुरूङ प्रविधिको प्रयोग प्रवर्द्धन गर्न निजी क्षेत्रले टनेल बोरिङ्ग मेशिन पैठारी गर्दा १ प्रतिशत भन्सार महसुल लिई बाँकी कर तथा महसुल छुट दिने व्यवस्था गरेको छ ।  अर्थमन्त्रीले बिहिबार बजेट पेस गर्दै ढुवानी सेवा प्रदायक व्यवसायीले प्राकृतिक व्यक्तिको ढुवानीका साधन भाडा वापत अग्रिम कर कट्टी गरी भुक्तानी गरेकोमा सो भाडा...

बजेटको आकार १९ खर्ब ६४ अर्ब, कसरी जुट्नेछ स्रोत ?
NEWS

बजेटको आकार १९ खर्ब ६४ अर्ब, कसरी जुट्नेछ स्रोत ?

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत पूँजीततर्फ ४ खर्ब ६० अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत रहेको छ ।  यस्तै वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत रहेको छ ।  

विद्युतीय सवारी साधनको कर यथावत राख्ने घोषणा
NEWS

विद्युतीय सवारी साधनको कर यथावत राख्ने घोषणा

काठमाण्डौ । सरकारले आगामी आवका लागि विद्युतीय सवारी साधनको करमा कुनै पनि हेरफेर नगर्ने घोषणा गरेको छ । बिहिबार संसदमा बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।  

आगामी आवमा ६% आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य, मुद्रास्फीति ५.५%
NEWS

आगामी आवमा ६% आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य, मुद्रास्फीति ५.५%

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । 

बढेन कर्मचारीको तलब, महंगी भत्ता २ हजारबाट ५ हजार पुग्यो
NEWS

बढेन कर्मचारीको तलब, महंगी भत्ता २ हजारबाट ५ हजार पुग्यो

काठमाण्डौ । सरकारले कर्मचारीको तलब वृद्धि नगर्ने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब वृद्धि नगरिने जनाकारी दिएका हुन् ।  तर सरकारले महंगी भत्ता भने २ हजारबाट ५ हजार पुर्याएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.