मन्त्रिपरिषद्को बैठक सम्पन्न, बजेट अनुमोदन
काठमाण्डौ । मन्त्रिपरिषद्को आज बसेको बैठक सम्पन्न भएको छ। उक्त बैठकले आर्थिक वर्ष २०८२÷८३ को बजेट अनुमोदन गरेको छ ।
TRENDING
काठमाण्डौ । मन्त्रिपरिषद्को आज बसेको बैठक सम्पन्न भएको छ। उक्त बैठकले आर्थिक वर्ष २०८२÷८३ को बजेट अनुमोदन गरेको छ ।
काठमाण्डौ । सरकाररले देशको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गर्दै यस्तो बताएका हुन् । पौडेलले चालू वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने बताए । यस्तै मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ । । मधेश, कोशी, सुदूरपश्चिमबाहेकका प्रदेशको...
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। अर्थमन्त्री विष्णु पौडेलले अपराह्न ३ बजे सार्वजनिक गर्न लागिएको बजेटको आकार १९ खर्ब रुपैयाँभन्दा बढी हुने पक्का भएको छ।सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहन दिने, मध्यम वर्गलाई राहत दिने, कर्मचारीका लागि आकर्षक प्याकेज ल्याउने र ठूला पूर्वाधार आयोजना अगाडि बढाउने...
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बस्नेछ । यस्तै आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने जनाइएको छ ।
काठमाण्डौ । आज आगामी आर्थिक वर्षको अनुमानित बजेट हुँदैछ । संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक बजेटपेस गर्नुहुने कार्यसूची छ ।अपराह्न ३ बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको छ ।...
काठमाण्डौ । अमेरिकी टेक अर्बपति तथा टेस्लाका सह–संस्थापक एलन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन्। उनले आफ्नो सामाजिक प्लेटफर्म एक्स अकाउन्टमा यो बारे जानकारी दिएका हुन् ।
काठमाण्डौ । आज गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) पेश गर्ने भएका छन् । पौडेलले दिउँसो ३ बजे बजेट पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाण्डौ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो ।
काठमाण्डौ । प्रतिपक्षी दलहरूले बजेट पेसमा कुनै अवरोध नगर्ने भएका छन् । गृहमन्त्री रमेख लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि उनको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आइरहेका प्रतिपक्षी दलहरूले बिहीबार सरकारलाई बजेट ल्याउन दिने निर्णय गरेका हुन् ।
काठमाण्डौ । ‘नेपालको कपडा तथा तयारी पोशाक क्षेत्रमा दिगोपन प्रवर्द्धन’ शीर्षक कार्यक्रम २०८२ जेठ १३ गते काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रम गार्मेन्ट एशोसिएसन नेपाल र सोलिडारीदाद एसिया नेटवर्कको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।कार्यक्रमको उद्घाटन गर्दै गार्मेन्ट एशोसिएसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति पशुपतिदेव पाण्डेले सोलिडारिदादसँग सहकार्य गर्दै...
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् । मंगलबार काठमाण्डौमा राजावादीले गरेको सम्पादकहरूसँगको छलफलमा यस्तो बताएका हुन् ।
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् । निजी उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले सोमबार साँझ यहाँ आयोजना गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा बोल्दै खड्काले विद्युत विद्येयकलाई चाँडो संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका हुन् । ‘निजी...
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् ।
काठमाण्डौ । गुगल पिक्सेल सेभेन ए ले स्मार्टफोन प्रयोगकर्ताका लागि निःशुल्क ब्याट्री परिवर्तन गर्ने घोषणा गरेको छ । हालै केही प्रयोगकर्ताहरुले मोबाइलको ब्याट्री फुलेको भन्दै गुनासो गरेका थिए ।
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको ुराष्ट्रिय पर्यटन संवाद्मा नेपालको पर्यटन क्षेत्रभित्र देखिएका क्षेत्रगत समस्या पहिचान गरी तिनको समाधानमा एकीकृत प्रयास गर्नुपर्नेमा जोड दिइएको छ ।संवादमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका...
काठमाण्डौ । नेपाली आरोही कामीरिता शेर्पाले ३१ औं पटक सगरमाथा आरोहण गर्ने दुलर्भ किर्तिमान आफ्नो नाम गरेका छन् । उनले आफ्नो यसअघिको रेकर्ड तोड्दै हालसम्म सबैभन्दा बढीपटक सगरमाथा चढ्ने विश्व रेकर्ड कायम गरेका हुन् ।
काठमाण्डौ । निश्चित व्यापारिक घरानासँगको मिलेमतोमा सुदुरपश्चिमको सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले पोषण झोलाको ठेक्कामा अनियमितताको प्रयास गरेको भेटिएको छ । लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने उद्देश्यले पोषण झोला(सप्लिमेन्टरी न्यूट्रिसन फूड)को टेण्डर आह्वान गर्दा बदनियतपूर्ण ढंगले निश्चित व्यापारिक...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले जेठ १५ गते काठमाण्डौको सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको छ।समितिले एक विज्ञप्ती जारी गर्दै प्रधानमनत्री ओलीलाई यस्तो चुनौती दिएको हो । प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका दिन जेठ १५ गते एमालेका कार्यकर्तालाई काठमाण्डौलाई पार्टीको कब्जामा राख्ने गरी...
काठमाण्डौ । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाण्डौ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाण्डौ हवाई सेवा पुनःसञ्चालन भएको हो । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.