मंगलवार, श्रावण १२,२०८३ 10:18:44
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 10:18:44
विधिको शासन, शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यकः महासंघ
ECONOMY& POLITICS

विधिको शासन, शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यकः महासंघ

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले विधिको शासनको पूर्ण पालन, र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यक कदम चालिनु पर्नेमा जोड दिएको छ । भदौ २३ र २४ गतेका घटना सम्बन्धि जाँचबुझ आयोग २०८२ को  पदाधिकारीसंग आज नेपाल उद्योग वाणिज्य महासंघका सचिवालयमा भएको भेटवार्ताका क्रममा महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठ र निजी क्षेत्रमाथि...

बैंकमा ११ खर्ब बढी रकम थ्रुपिएको छ, लगानीको वातावरण तयार गरौः अध्यक्ष ढकाल
ECONOMY& POLITICS

बैंकमा ११ खर्ब बढी रकम थ्रुपिएको छ, लगानीको वातावरण तयार गरौः अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएको भन्दै लगानीको वातावरण तयार गर्न गर्न आग्रह गरेका छन्।  राष्ट्रिय कर दिवसका अवसरमा सोमबार काठमाडांैमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकमा भएको रकम लगानी गर्न लगानीको वातावरण आवश्यक रहेको बताए। ‘एकातिर अहिले बैंकमा प्रशस्त रकम भएको अवस्था छ भने...

कात्तिकसम्म ३.२९ खर्ब राजश्व संकलन, असोजको तुलनामा कम
NEWS

कात्तिकसम्म ३.२९ खर्ब राजश्व संकलन, असोजको तुलनामा कम

काठमाण्डौ । सरकारले कात्तिक मसान्तसम्म कुल ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । यो रकम लक्ष्यको ७७.४९ प्रतिशत हो ।  कात्तिक महिनामा सरकारले १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँबराबरकोा राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।  जसमध्ये उक्त महिनामा ७८ अर्ब ३३ करोड मात्रै राजश्व संकलन भएको छ । जुन मासिक लक्ष्यको ७५.४९ प्रतिशत हो । कात्तिक ३० गते भने ३ अर्ब ६० करोड...

राज बहादुर शाहले तिरे सर्वाधिक कर, बैंकतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा
ECONOMY& POLITICS

राज बहादुर शाहले तिरे सर्वाधिक कर, बैंकतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा

काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ मा राज बहादुर शाहले व्यक्तिगततर्फ सर्वाधिक कर तिरेका छन् ।  आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेबापत शाहलाई सम्मान गरेको छ ।  अर्थ मन्त्री रामेश्वर खनालले विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेका हुन्। जसमध्ये सबैभन्दा बढी कर तिर्ने बैंक तथा वित्तीय संस्थामा नेपाल...

निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुमाथी कारबाही गर्न महासंघको आग्रह
ECONOMY& POLITICS

निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुमाथी कारबाही गर्न महासंघको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुमाथी कारबाही गर्न र सो घटनाको विषयमा जाहेरी लिन नेपाल प्रहरीसंग आग्रह गरेको छ ।नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको टोलीले आइतवार नेपाल प्रहरीका महानिरिक्षक दान बहादुर कार्कीलाई भेट गरि सो आग्रह गरेको हो...

निर्वाचनतर्फ अघि बढ्यो मुलुक:उम्मेदवारी दर्ता माघ ६ मा, सार्वजनिक भयो प्रत्यक्ष र समानुपातिक दुवैको कार्यतालिका
NEWS

निर्वाचनतर्फ अघि बढ्यो मुलुक:उम्मेदवारी दर्ता माघ ६ मा, सार्वजनिक भयो प्रत्यक्ष र समानुपातिक दुवैको कार्यतालिका

काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको मिति र कार्यतालिका सार्वजनिक गरेको छ। फागुन २१ मा मतदान हुने गरी पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीको मनोनयन माघ ६ मा तोकिएको छ।

खेल पर्यटन प्रबर्द्धनका लागि एनपीएल-२ मा बोर्ड र क्यानबीच समझदारी
TOURISM

खेल पर्यटन प्रबर्द्धनका लागि एनपीएल-२ मा बोर्ड र क्यानबीच समझदारी

काठमाण्डौ। नेपालको खेल पर्यटन प्रबर्द्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) ले नेपाल प्रिमियर लिग सिजन(२ प्रबर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ । यस साझेदारीमार्फत एनपीएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्लाटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।सम्झौता अनुसार, बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार तथा...

देशमा कस्तो छ महङ्गीको अवस्था ? कुन प्रदेशमा कति ?
NEWS

देशमा कस्तो छ महङ्गीको अवस्था ? कुन प्रदेशमा कति ?

काठमाण्डौ । २०८२ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो ।  समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यीसमूहहरूको मुद्रास्फीति...

विदेशी विनिमय सञ्चिति २९.७९ खर्ब पुग्यो, कति महिनाको आयात धान्न पर्याप्त ?
NEWS

विदेशी विनिमय सञ्चिति २९.७९ खर्ब पुग्यो, कति महिनाको आयात धान्न पर्याप्त ?

काठमाण्डौ । कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमाससम्मको सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति बढेर असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ ।  अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७...

तीन महिनामा ३५.४% ले बढ्यो रेमिट्यान्स
NEWS

तीन महिनामा ३५.४% ले बढ्यो रेमिट्यान्स

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ३५.४ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको छ । उक्त अवधिमा देशमा ५५३ अर्ब ३१ करोडको रेमट्यिान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो ।  २०८२ असोज महिनाको विप्रेषण आप्रवाह रु.२०१ अर्ब २२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १४४ अर्ब १७ करोड रहेको थियो ।

आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा १२.२% ले वृद्धि
NEWS

आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा १२.२% ले वृद्धि

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई रु.७२ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो ।  गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३७.९ प्रतिशत र ३.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम...

पेट्रोलियमको मूल्य फेरि बढ्यो, पेट्रोल १६१ र डिजेल १४७ पुग्यो
NEWS

पेट्रोलियमको मूल्य फेरि बढ्यो, पेट्रोल १६१ र डिजेल १४७ पुग्यो

काठमाण्डौ । नेपाल आयल निगमले इन्धनका मूल्य समायोजन गर्दै पेट्रोल र डिजेल दुवैको दर बढाउने निर्णय गरेको छ।

विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न फोकल युनिट स्थापना
ECONOMY& POLITICS

विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न फोकल युनिट स्थापना

काठमाण्डौ । अर्थ मन्त्रालयले विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न फोकल युनिट स्थापना गरेको छ। अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाल पाण्डेयले यसबारे जानकारी दिएका हुन् ।  

यूएईले लिन थाल्यो भिजिट भिसाको आवेदन, कामदार भिसा खुल्ने समेत अनिश्चित
NEWS

यूएईले लिन थाल्यो भिजिट भिसाको आवेदन, कामदार भिसा खुल्ने समेत अनिश्चित

काठमाण्डौ । करिब दुई महिनादेखि रोकिएको संयुक्त अरब इमिरेट्स (यूएई)को भिजिट भिसा आवेदन प्रक्रिया पुनः खुला भएको छ। बिहीबारदेखि यूएई सरकारले नयाँ आवेदन लिन सुरु गरेको हो।

भक्तपुरमा नापतौल डोर कार्यक्रम सञ्चालन
NEWS

भक्तपुरमा नापतौल डोर कार्यक्रम सञ्चालन

काठमाण्डौ । भक्तपुर जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि जिल्लामा बिहीबारदेखि नापतौल डोर कार्यक्रम सुरु भएको छ ।  भक्तपुर उद्योग वाणिज्य संघको पहल एवं गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरको सहयोग तथा जिल्लास्थित नगरपालिका कार्यालयहरुसँगको सहकार्यमा नापतौल डोर कार्यक्रम सुरु भएको हो ।...

हिमाल आरोहीको सुरक्षाका लागि पर्यटन बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण
TOURISM

हिमाल आरोहीको सुरक्षाका लागि पर्यटन बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण

काठमाण्डौ। नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालय उद्धार संघ नेपाल (हिमालय रेस्क्यू एशोसिएसन) लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउनेउद्देश्यले बिहीबार भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा उद्धार सामग्री हस्तान्तरण गरिएको हो...

नेपालको आर्थिक वृद्धिदर २.१% मा सीमित बन्ने विश्व बैंकको प्रक्षेपण
ECONOMY& POLITICS

नेपालको आर्थिक वृद्धिदर २.१% मा सीमित बन्ने विश्व बैंकको प्रक्षेपण

काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित बन्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित बन्ने प्रक्षेपण गरेको हो ।  गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपश्चात् सिर्जना भएको राजनैतिक अस्थिरताका कारण सन् २०२५ मा ४.६ प्रतिशत रहने आर्थिक वृद्धिदर घटेर...

बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड
NEWS

बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड

 काठमाण्डौ । ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड २०२५ का पाँच विजेतामध्ये बेलायत–नेपालबीचको सीपसम्बन्धी साझेदारी पर्न सफल भएको छ ।  यो अवार्डको घोषणा अक्टोवर २८ का दिन लन्डनमा आयोजित गोइङ ग्लोवल २०२५ सम्मेलनका क्रममा गरिएको थियो । नेपाली साझेदारहरुको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूूडामणि शर्माले अवार्ड ग्रहण गरेका थिए । यस...

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक
NEWS

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाण्डौ । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक(आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र काठमाण्डौ उपत्यका छाड्न रोक लगाइएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको कात्तिक २७ गते बसेको बैृठकले यस्तो निर्णय गरेको हो ।  

१० अर्बको मर्स्याङ्दी बेसी आयोजना विस्तारतर्फ अपि पावर कम्पनी, ५० मेगावाटका उपकरण आपूर्तिका लागि ट्रोयर एजीसँग सम्झौता
NEWS

१० अर्बको मर्स्याङ्दी बेसी आयोजना विस्तारतर्फ अपि पावर कम्पनी, ५० मेगावाटका उपकरण आपूर्तिका लागि ट्रोयर एजीसँग सम्झौता

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत् उत्पादन क्षमता विस्तार गर्ने उद्देश्यसहित लमजुङको बेसीसहरमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि इलेक्ट्रो-मेकानिकल उपकरण आपूर्ति र जडान कार्य सम्बन्धी सम्झौता सम्पन्न गरेको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.