बुधबार, बैशाख २३,२०८३ 07:07:30
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 07:07:30
कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री
ECONOMY& POLITICS

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई दबावमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन् ।  करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका  पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताएका हुन् ।  संघका...

तथ्यमा आधारित भएर बजेट बनाउँदा सबैले स्वीकार गरेः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

तथ्यमा आधारित भएर बजेट बनाउँदा सबैले स्वीकार गरेः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ ले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकाश क्षेत्र र सरोकारवालाले यसलाई स्वीकार गरेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले सरोकारवाला सबैले बजेट सन्तुलित आएको भन्दा आफु सरपराइज भएको बताए । यस्तै उनले बजेटले उत्पादन तथा...

बढ्न थाल्यो काठमाण्डौ उपत्यकाको तापक्रम, आज ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
NEWS

बढ्न थाल्यो काठमाण्डौ उपत्यकाको तापक्रम, आज ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ ।  मौसम विज्ञान विभागले आज काठमाण्डौ उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच पूर्वानुमान गरेको हो ।  काठमाण्डौ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढ्न थालेको छ । गत मङ्गलबार २८.५ डिग्री सेल्सियस तापक्रम मापन भएको काठमाण्डौ उपत्यकाको तापक्रम बुधबार बढेर ३३.३ डिग्री...

निजी क्षेत्रको मनोबल उच्च बनाउँदै देश विकासमासँगै अघि बढ्छौंः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

निजी क्षेत्रको मनोबल उच्च बनाउँदै देश विकासमासँगै अघि बढ्छौंः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई साथमा लिएर देशको विकासमा अघि बढ्ने बताएका छन् । बुधबार आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।  ‘हामी निजी क्षेत्रलाई संँगै लिएर विकासको यात्रामा अघि बढ्ने तयारीमा छौं, विश्वका अन्य देशको अनुभवले पनि यस्तै देखाउँछ,’ उनले भने,‘निजी क्षेत्रको...

सहकारी पीडितलाई ५ लाख रुपैयाँसम्म बचत फिर्ता गराउने अर्थमन्त्रीको प्रतिबद्धता
ECONOMY& POLITICS

सहकारी पीडितलाई ५ लाख रुपैयाँसम्म बचत फिर्ता गराउने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।बुधबार आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । ‘सहकारी समस्यामा सञ्चालक वा एकाघरका परिवार सदस्यबाट राखिएका सम्पत्ति धितो वा कम्तीमा ५ लाख...

बजेटबारे चेम्बरको धारणाः यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपूर्ण
ECONOMY& POLITICS

बजेटबारे चेम्बरको धारणाः यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपूर्ण

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८१/८२ को बजेटबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । चेम्बरले बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपूर्ण हुने देखिएको जनाएको छ । यस्तो छ बजेटप्रति चेम्बरको बुँदागत धारणाः  १. आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्ण देखिन्छ ।२. आगामी आर्थिक वर्षलाई आर्थिक मन्दीबाट निस्किएर...

पोल्ट्रीमा साझेदारी गर्न निम्बस र केबी एग्रोबीच सम्झौता,उद्योगीका साथै कुखुरापालक किसान र उपभोक्ता लाभान्वित हुने
ECONOMY& POLITICS

पोल्ट्रीमा साझेदारी गर्न निम्बस र केबी एग्रोबीच सम्झौता,उद्योगीका साथै कुखुरापालक किसान र उपभोक्ता लाभान्वित हुने

काठमाण्डौ । धादिङको धुनिबेसीमा रहेको पोल्ट्री प्रोसेसिङ उद्योग सञ्चालन र पोल्ट्री उत्पादनको बिक्री वितरणमा संलग्न केबी एग्रो एन्ड रिसर्च कम्पनी र शक्ति ब्रान्डमा पेलेट फिड समेत उत्पादन गर्दै आएको निम्बस ग्रुपले कुखुराजन्य वस्तुको बजार व्यवस्थापनमा साझेदारी गर्ने भएका छन् । सोको लागि मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया र...

ब्रिटिस काउन्सिलद्वारा नेपालसहित १० देशका लागि ‘कल्चरल प्रोटेक्सन फन्ड’को घोषणा
ECONOMY& POLITICS

ब्रिटिस काउन्सिलद्वारा नेपालसहित १० देशका लागि ‘कल्चरल प्रोटेक्सन फन्ड’को घोषणा

काठमाण्डौ । जलवायु परिवर्तनको जोखिममा परेको ३६ लाख वर्ष पुरानो मानव पदचिन्ह भेटिएको स्थल ब्रिटिस काउन्सिल कल्चरल प्रोटेक्सन फन्डद्वारा सहयोग प्राप्त २२ नयाँ परियोजनाहरूमध्ये एक हो ।कल्चरल प्रोटेक्सन फन्डले आज १० देशहरूमा २० लाख पाउण्ड भन्दा बढी कोषको २२ नयाँ परियोजनाहरू घोषणा गर्दैछ । परियोजनाहरूले द्वन्द्व वा जलवायु परिवर्तनको प्रभावबाट जोखिममा रहेको सांस्कृतिक...

हिमालयन लघुवित्तद्वारा व्यवस्थापकीय नेतृत्व विकास तालिम सम्पन्न
NEWS

हिमालयन लघुवित्तद्वारा व्यवस्थापकीय नेतृत्व विकास तालिम सम्पन्न

बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छः प्रधानमन्त्री दाहाल
ECONOMY& POLITICS

बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छः प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । आज चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।  उनले उक्त अवसरमा सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म...

बजेटले पर्यटन क्षेत्रमा उत्साह त ल्यायो, तर करका समस्या समाधान भएनः देशबन्धु बस्नेत
TOURISM

बजेटले पर्यटन क्षेत्रमा उत्साह त ल्यायो, तर करका समस्या समाधान भएनः देशबन्धु बस्नेत

काठमाण्डौ । । हवाई तथा पर्यटन समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पर्यटन क्षेत्रमा उत्साह ल्याएको तर करका समस्या भने समाधान नभएको बताएका छन् । बजेटले देशको पर्यटन पूर्वाधार विकासमा ठूलो फड्को मार्ने आशा देखिएको बस्नेत बताउँछन् । त्रिभुवन विमानस्थलको दोस्रो टर्मिनल निर्माण, निजगढको लगानी ढाँचा तयारी सक्ने, निजगढ...

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १५ सय मेगावाटका ५ जलविद्युत आयोजना निर्माण गरिने
ECONOMY& POLITICS

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १५ सय मेगावाटका ५ जलविद्युत आयोजना निर्माण गरिने

काठमाण्डौ । सरकारले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १ हजार ५२१ मेगावटाका ५ वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत यस्तो बताएका हुन् ।  जसअन्तर्गत १ हजार ६३ मेगावाटको माथिल्लो अरुण, १०६ मेगावाटको जगदुल्ला, १ सय मेगावाटको तामाकोशी पाँचौं, ४२ मेगावाटको मोदी ए र २१० मेगावाटको चैनपुरसेती जलविद्युत...

सुक्खायामको माग पूर्ति गर्न २५ सय मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिने
ECONOMY& POLITICS

सुक्खायामको माग पूर्ति गर्न २५ सय मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिने

काठमाण्डौ । सरकारले सुक्खायामको मागलाई पूर्ति गर्न २ हजा्र ५६७ मेगावटाका ४ वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत सुक्खा यामको मागलाई पूर्ति गर्न ४ वटा जलविद्युत आयोजना निर्माण सुरु गरिने बताएका हुन् ।  जसअन्तर्गत १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६७० मेगावाट क्षमताको दुधकोशी र ४१७ मेगावाट...

बजेटमा चन्द्र ढकालको प्रतिक्रिया-'निजी क्षेत्रको मनोबल बढे ६% को वृद्धिदर हासिल हुन्छ'
NEWS

बजेटमा चन्द्र ढकालको प्रतिक्रिया-'निजी क्षेत्रको मनोबल बढे ६% को वृद्धिदर हासिल हुन्छ'

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउने खालको बजेट आएको प्रतिक्रिया दिएका छन् ।  अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेपछि संसद भवनबाहिर सञ्चारकर्मीसँगै कुरा गर्दै उनले सरकारले आफूहरुले दिएको सुझावअनुसारकै आर्थिक सुधारको वर्ष घोषणा गरेको भन्दै खुशी व्यक्त गरे । 

बढ्यो स्पन्ज आइरनमा भन्सार, बिलेटको अन्तःशुल्क भने हट्यो
ECONOMY& POLITICS

बढ्यो स्पन्ज आइरनमा भन्सार, बिलेटको अन्तःशुल्क भने हट्यो

काठमाण्डौ । स्टिल उद्योगको कच्चापदार्थ स्पन्ज आइरनमा लाग्दै आएको भन्सार दर बढेको छ । सरकारले स्पन्ज आइरनमा लाग्दै आएको १ प्रतिशत भन्सार दर बढाएर २.५ प्रतिशत पुर्‍याएको हो ।त्यसैगरी, सरकारले विदेशबाट आयात हुने स्क्र्याप फलाममा समेत भन्सार दर लागू गरेको छ । यसअघि  स्क्र्याप फलाममा शून्य भन्सार रहेकोमा त्यसलाई १ प्रतिशत पुर्‍याइएको छ ।

विद्युतीय सेवाको वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबारमा कर नलाग्ने
ECONOMY& POLITICS

विद्युतीय सेवाको वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबारमा कर नलाग्ने

काठमाण्डौ । विद्युतीय सेवाको वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबारमा कर नलाग्ने भएको छ । सरकारले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमा यस्तो व्यस्था गरेको हो ।  यसअघि विद्युतीय सेवाको वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबारमा विद्युतीय सेवाकर कर नलाग्ने व्यवस्था रहेको थियो । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको स्थापना सुरु गरिने
TOURISM

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको स्थापना सुरु गरिने

काठमाण्डौ । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको स्थापना सुरु गर्ने भएको छ । अर्धमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  अर्थमन्त्री पुनले त्रभुवन अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको स्थापना सुरु गरिने र निजगढ अन्तराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक...

सरकारले कस–कसलाई दियो कर, भन्सार र महसुल छुट ? (सूचीसहित)
NEWS

सरकारले कस–कसलाई दियो कर, भन्सार र महसुल छुट ? (सूचीसहित)

काठमाण्डौ । सरकारले बजेटमार्फत विभिन्न उत्पादन तथा क्षेत्रलाई कर, राजश्व तथा भन्सार छुट र सहुलियतको घोषणा गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छुट सहुलियत, व्यापार सहजीकरण तथा लगानी प्रवद्र्धनका नीति घोषणा गरेका हुन् । 

सरकारले प्रचण्ड पत्नी सीता दाहालको नाममा कलेज खोल्ने
NEWS

सरकारले प्रचण्ड पत्नी सीता दाहालको नाममा कलेज खोल्ने

काठमाण्डौ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)की दिवंगत पत्नी सीता दाहालको नाममा कलेज खोल्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज खोल्ने घोषणा गरेका हुन् । 

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज
NEWS

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज

काठमाण्डौ । सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । संघीय संसदमा आज आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमनत्री वर्षमान पुनले यस्तो बताएका हुन् ।  अर्थमनत्री पुनले आलु, प्याज र स्याउ लगायतमा वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए । यस्तै उनले मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.