एक्स कस्मोपोलिटिएनले नेपालमा पहिलो पटक सुरु गर्यो रिभर्स एजिङ सेवा, नक्सालमा आउटलेट
काठमाण्डौ । काठमाण्डौको नक्सालमा एक्स कस्मोपोलिटिएनको आटलेटको सुरुवात भएको छ । रिर्भस एजिङको अनुभव दिने उद्घेश्य सहित उक्त आउलेटको सुरुवात भएको हो । दुबईका राजपरिवारका सदस्य शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहाकार यकुब अल अली र नेपाल महिला उद्ममी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।

