प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न वार्षिक प्रतिवेदन र विधेयक प्रस्तुत हुने
काठमाण्डौ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकको सम्भावित कार्यसूचीअनुसार विभिन्न वार्षिक प्रतिवेदन पेस तथा विधेयकसम्बन्धी व्यवस्थापन कार्य अघि बढाइनेछ।बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ...

