चक्रवृद्धि ब्याज नियम के हो ? कति वर्ष हुन्छ तपाइँको पैसा डबल ?
काठमाण्डौ । यदि तौल कम गर्न चाहनुहुन्छ भने थोरै खानुस् अनि धेरै व्यायाम गर्नुस् । पैसाको मामिलामा पनि यस्तो नियम लागू हुन्छ। खर्च कम गर्नुहोस् र धेरै बचत गर्नुहोस्। यो नियमले तपाइँको वित्तीय स्वास्थ्य दरिलो बन्छ। तपाइँ जागिरदार हुनुहुन्छ। भविष्यमा राम्रै बैंक ब्यालेन्स तयार चाहनुहुन्छ। अनि अवकाशपछि जीवनयापन सहज र अन्य आर्थिक लक्ष्य पाउन चाहनुहुन्छ भने जति छिटो हुन...

