बिहीबार, श्रावण ७,२०८३ 02:20:27
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 02:20:27
नेपाली चिया निर्यातका अवरोध अध्ययन गर्न विशेष समिति गठन
NEWS

नेपाली चिया निर्यातका अवरोध अध्ययन गर्न विशेष समिति गठन

काठमाण्डौ । सरकारले नेपाली चिया निर्यातमा देखिएका विभिन्न समस्या तथा चुनौतीहरूको समाधान खोज्न उच्चस्तरीय विशेष समिति गठन गरेको छ।  निर्यात प्रक्रियामा देखिएका प्राविधिक, व्यापारिक र गुणस्तरसँग सम्बन्धित अवरोधहरूको अध्ययन गरी सुधारका उपाय सिफारिस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।

पोर्चुगललाई अब दुई खेल जित्नै पर्ने दबाब, नकआउटमा पुग्ने यस्तो छ समिकरण
NEWS

पोर्चुगललाई अब दुई खेल जित्नै पर्ने दबाब, नकआउटमा पुग्ने यस्तो छ समिकरण

काठमाण्डौ । फिफा विश्वकपमा क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले समूह चरणको सुरुवात अपेक्षाअनुसार गर्न नसकेपछि नकआउट चरण पुग्ने यात्रामा गम्भीर चुनौती सामना गरिरहेको छ। समूह ‘के’ अन्तर्गत पहिलो खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग १–१ को बराबरीमा रोकिएपछि पोर्चुगलले महत्वपूर्ण दुई अंक गुमाएको छ र समूहको अंकतालिकामा पछाडि परेको छ।पहिलो खेलपछि समूह ‘के’...

ठूली भेरीको बजेटमा कृषि, पर्यटन र स्मार्ट सिटी योजनालाई प्राथमिकता
BUDGET

ठूली भेरीको बजेटमा कृषि, पर्यटन र स्मार्ट सिटी योजनालाई प्राथमिकता

काठमाण्डौ । डोल्पाको ठूली भेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड १३ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै विकास र आर्थिक सशक्तीकरणका कार्यक्रमलाई केन्द्रमा राखेको छ।  जिल्लामै पहिलो स्थानीय तहका रूपमा बजेट ल्याएको नगरपालिकाले रोजगारी वृद्धि, पूर्वाधार विस्तार र नागरिकको जीवनस्तर सुधारलाई लक्ष्य बनाएको जनाएको छ।

चार अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा दर्ता, ६० दिनभित्र ऐन बन्नुपर्ने
NEWS

चार अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा दर्ता, ६० दिनभित्र ऐन बन्नुपर्ने

काठमाण्डौ । सरकारले यसअघि जारी गरेका चार अध्यादेशलाई प्रतिस्थापन गर्न सम्बन्धित विधेयकहरू संघीय संसद्मा दर्ता गरेको छ।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ दर्ता गरेका छन्। 

विश्वकप फुटबलमा लागू गरिएको हाइड्रेशन ब्रेकप्रति इङ्ग्ल्यान्डका मुख्य प्रशिक्षकको असन्तुष्टि
NEWS

विश्वकप फुटबलमा लागू गरिएको हाइड्रेशन ब्रेकप्रति इङ्ग्ल्यान्डका मुख्य प्रशिक्षकको असन्तुष्टि

काठमाण्डौ । इङ्ग्ल्यान्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक थोमस टुचेलले विश्वकपमा लागू गरिएको अनिवार्य हाइड्रेशन ब्रेकप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार यी ब्रेकहरूले खेलको गति, लय र पहिचानमै असर पारिरहेका छन्।म्याचअघि पत्रकारसँग कुरा गर्दै टुचेलले भने, ‘हाइड्रेशन ब्रेक आवश्यक अवस्थामा—विशेषगरी अत्यधिक गर्मीमा उपयोगी भए पनि अहिले सबै खेलमा...

रास्वपा महाधिवेशनमा प्रतिनिधि नामावली सार्वजनिक हुँद, सभापतिदेखि केन्द्रीय सदस्यसम्म खुला प्रतिस्पर्धाबाट चयन गर्ने
NEWS

रास्वपा महाधिवेशनमा प्रतिनिधि नामावली सार्वजनिक हुँद, सभापतिदेखि केन्द्रीय सदस्यसम्म खुला प्रतिस्पर्धाबाट चयन गर्ने

काठमाण्डौ । प्रतिनिधि नामावली अन्तिम रूपमा टुंगो नलाग्दा सोमबारदेखि स्थगित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आज बिहान १० देखि पुनः सञ्चालन हुने भएको छ।  बन्दसत्र रोकिएपछि देखिएको अन्योल अन्त्य गर्दै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाउने तयारी गरिएको हो।

चिया उद्योग बन्दपछि समाधानका लागि उद्योगीहरूको सरकारसँग आग्रह
NEWS

चिया उद्योग बन्दपछि समाधानका लागि उद्योगीहरूको सरकारसँग आग्रह

काठमाण्डौ । भारततर्फ नेपाली चिया निर्यातमा कडाइ भएपछि देशभरका चिया उद्योग प्रभावित भएका छन्। निर्यात प्रक्रिया कडाइका कारण गत मे १ देखि १०९ वटा चिया उद्योग बन्द भएपछि किसान र उद्योग दुवै गम्भीर संकटमा परेका छन्।उद्योग बन्द भएको आठ दिनसम्म पनि ठोस सरकारी पहल नदेखिएपछि सूर्योदय अर्थोडक्स टी प्रोडुसर्स एसोसिएसन नेपालको नेतृत्वमा चिया उद्योगीहरूको प्रतिनिधि मण्डल...

बचतकर्ताको रकम सुरक्षाका लागि विशेष नीति अघि सार्ने बागमती सरकारको घोषणा
NEWS

बचतकर्ताको रकम सुरक्षाका लागि विशेष नीति अघि सार्ने बागमती सरकारको घोषणा

काठमाण्डौ । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापन गर्दै बचतकर्ताको रकम संरक्षणलाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको प्रमुख प्राथमिकतामा राखेको छ।  सहकारी क्षेत्रमा देखिएका वित्तीय अनियमितता र संकट समाधानका लागि प्रदेश सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको हो।

कालीकोटका तीन स्थानीय तहद्वारा १ अर्ब ४२ करोड ३८ लाख बढीको बजेट सार्वजनिक
BUDGET

कालीकोटका तीन स्थानीय तहद्वारा १ अर्ब ४२ करोड ३८ लाख बढीको बजेट सार्वजनिक

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कालीकोटका तीन स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।  जिल्लाका नौ स्थानीय तहमध्ये रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र पचालझरना गाउँपालिकाले आफ्नो वार्षिक बजेट तथा विकास प्राथमिकता सार्वजनिक गरेका हुन्।

रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र आजदेखि शुरु हुने
ECONOMY& POLITICS

रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र आजदेखि शुरु हुने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गतको बन्दसत्र आजदेखि शुरु हुने भएको छ। प्राविधिक तयारी ढिलाइका कारण बन्दसत्र एक दिन पछि सरेको पार्टीले जनाएको छ।पार्टीका अनुसार बिहान ७ बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण कार्य सुरु गरिनेछ। कार्ड वितरणपछि निर्धारित कार्यसूचीअनुसार बन्दसत्र औपचारिक रूपमा अघि बढाइनेछ।

सेनेगलमाथि नर्वेको जित, हालान्डले गरे दुई गोल
NEWS

सेनेगलमाथि नर्वेको जित, हालान्डले गरे दुई गोल

काठमाण्डौ । विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को रोमाञ्चक खेलमा नर्वेले सेनेगललाई ३–२ ले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। अमेरिकाको मेटलाइफ स्टेडियम, इस्ट रदरफोर्डमा सम्पन्न खेलमा नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्ड र सेनेगलका आक्रमणकारी इस्माइला सार मुख्य आकर्षण बने।नर्वेका लागि खेलको सुरुवातमा मार्कुस होल्मग्रेन पेडरसनले पहिलो गोल गर्दै अग्रता दिलाएका...

आर्थिक गणनामा १३ लाख बढी प्रतिष्ठान सूचीकृत
NEWS

आर्थिक गणनामा १३ लाख बढी प्रतिष्ठान सूचीकृत

काठमाण्डौ । दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत देशभर कुल १३ लाख ५१ हजार १६७ व्यावसायिक प्रतिष्ठान सूचीकृत भएका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।कार्यालयका अनुसार यसपटक सूचीकृत प्रतिष्ठानको संख्या पहिलो राष्ट्रिय आर्थिक गणना २०७५ को तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ। २०७५ सालमा गरिएको...

एम्बाप्पेको दुई गोलको सहायताले फ्रान्सले पन्छायो इराकको चुनौती
NEWS

एम्बाप्पेको दुई गोलको सहायताले फ्रान्सले पन्छायो इराकको चुनौती

काठमाण्डौ । फिलाडेल्फियामा खराब मौसमका कारण ढिला भएको खेलमा फ्रान्सले इराकलाई ३–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा लगातार दोस्रो जित दर्ता गरेको छ। फ्रान्सका कप्तान किलियन एम्बाप्पेले दुई गोल गर्दै टोलीको सहज जितमा महत्वपूर्ण भूमिका खेले।एम्बाप्पेले खेलको १४औँ मिनेटमा बक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएपछि इराकी...

विश्वकप इतिहासमा मेस्सीको नयाँ कीर्तिमान, सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा
NEWS

विश्वकप इतिहासमा मेस्सीको नयाँ कीर्तिमान, सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा

काठमाण्डौ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। अस्ट्रियाविरुद्धको समूह ‘जे’ अन्तर्गतको खेलमा दुई गोल गर्दै उनले विश्वकपमा आफ्नो कुल गोलसंख्या १८ पुर्याएका हुन्।डलास स्टेडियममा सोमबार सम्पन्न खेलको ३८औँ मिनेटमा गोल गर्दै मेस्सीले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजेको १६...

BREAKING: अर्का पूर्व अर्थमन्त्रीलाई पनि पक्राउ गर्ने तयारी !
ECONOMY& POLITICS

BREAKING: अर्का पूर्व अर्थमन्त्रीलाई पनि पक्राउ गर्ने तयारी !

काठमाण्डौ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको दायरा थप विस्तार गर्ने क्रममा सरकारले अर्का पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि समेत छानबिन अघि बढाउने तयारी गरेको दाबी गरिएको छ।सोमबार एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरिएको भनिएसँगै, पूर्वअर्थमन्त्री शर्मासँग जोडिएको...

पौडेल पक्राउको खबर फेसबुकबाट थाहा पाए एमाले नेताले
ECONOMY& POLITICS

पौडेल पक्राउको खबर फेसबुकबाट थाहा पाए एमाले नेताले

नेपालगञ्ज । वीरेन्द्रनगरस्थित शुभ होटलमा सोमबार एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम’ चलिरहेको थियो। मञ्चमा महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङसँगै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल बसेका थिए।

विष्णु पौडेल पक्राउपछि एमालेको राजनीतिक प्रतिवाद घोषणा, ओली–पोखरेलले लगाए प्रतिशोधको आरोप
ECONOMY& POLITICS

विष्णु पौडेल पक्राउपछि एमालेको राजनीतिक प्रतिवाद घोषणा, ओली–पोखरेलले लगाए प्रतिशोधको आरोप

काठमाण्डौ । नेकपा एमालेले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पक्राउविरुद्ध कानुनीसँगै राजनीतिक प्रतिवाद गर्ने घोषणा गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि एमाले नेतृत्वले यसलाई अनुसन्धानको सामान्य प्रक्रिया नभई सरकार निर्देशित राजनीतिक कदमको संज्ञा दिएको हो।पार्टी...

एकैदिन २६ नयाँ जाहेरी, ७ पक्राउ: वैदेशिक रोजगार ठगीविरुद्ध विभागको सक्रियता बढ्यो
NEWS

एकैदिन २६ नयाँ जाहेरी, ७ पक्राउ: वैदेशिक रोजगार ठगीविरुद्ध विभागको सक्रियता बढ्यो

काठमाण्डौ । वैदेशिक रोजगारका नाममा हुने ठगी, सम्झौताविपरीत काममा पठाउने, क्षतिपूर्ति नदिने तथा विदेशमा अलपत्र परेका श्रमिकका उजुरीमाथि वैदेशिक रोजगार विभागले दैनिक रूपमा कारबाही तीव्र बनाएको जनाएको छ।विभागले असार ८ गते सार्वजनिक गरेको दैनिक प्रगति विवरणअनुसार मुद्दा तथा अनुसन्धान शाखामा एकैदिन २६ वटा नयाँ जाहेरी दर्ता भएका छन्। उजुरीको चाप बढिरहेका बेला शाखाले २५ वटा...

विष्णु पक्राउपछि बस्नेतको कडा प्रतिक्रियाः  ‘श्याल पल्कियो, गाह्रो हुने भो’
ECONOMY& POLITICS

विष्णु पक्राउपछि बस्नेतको कडा प्रतिक्रियाः ‘श्याल पल्कियो, गाह्रो हुने भो’

काठमाण्डौ । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौड्याललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा सुर्खेतबाट पक्राउ गरिएको भन्ने खबर सार्वजनिक भएपछि एमालेका सचिव महेश बस्नेतले त्यसप्रति कडा प्रतिक्रिया जनाएका छन्।बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्ने र त्यसपछि...

अख्तियारको दोहोरो कदम: मुद्दा पनि, आरजुमाथि छुट्टै मिसिल पनि
NEWS

अख्तियारको दोहोरो कदम: मुद्दा पनि, आरजुमाथि छुट्टै मिसिल पनि

काठमाण्डौ । राहदानी छपाइ ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। तर, ठेक्का प्रक्रियामा राजनीतिक प्रभाव र पहुँचको आरोपबीच जोडिँदै आएकी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा लाई भने यस चरणको मुद्दामा प्रतिवादी बनाइएको छैन।अख्तियारले भने आरजु...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.