अमेरिकी सेयर बजारले बनायो पुनः नयाँ रेकर्ड
काठमाण्डौ । अमेरिकी सेयर बजार डाउ जोन्स इन्डस्ट्रियल एभरेज हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो कारोबारमा डाउ जोन्स ०.३३ प्रतिशत अर्थात १३७.८९ अंकले बढेको छ । यो वृद्धिसँगै डाउ जोन्स ४२ हजार ३१३ विन्दुमा पुगेको छ । यो हालसम्मै उच्च विन्दु हो ।