इन्फिनिटी लघुवित्तको साधारण सभा सम्पन्न
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुु कुुमार घिमिरेको अध्यक्षतामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोट मा पुस २९ गते सम्पन्न भएको हो ।