साना किसान विकास लघुवित्तको २.११ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखिएको छ । साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि साना किसान सहकारी संस्था र अन्य...