माउन्टेन इनर्जीको सम्पूर्ण सेयर बिक्री गर्दै आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी, डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सम्पूर्ण सेयर बिक्री गर्न आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । उक्त सभा आगामी साउन ११ गते नुवाकोटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा कम्पनीको नाममा रहेको माउन्टेन इनर्जी...