मध्यब्याण्डबाट पनि तल खस्यो बजार, अबको सपोर्ट कति-कतिमा ?
काठमाण्डौ । अघिल्लो सातादेखि घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन १७ अंकले घटेर बन्द भएको छ । आज बजार परिसूचकसँगै कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई डेली बेस्डमा हेर्दा यसअघि अपर ब्याण्डमा छोएर खसेको बजार आज मध्यब्याण्डबाट पनि तल खसेको छ ।