निफ्राको १० लाख कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर खरिदका लागि आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता संस्थापक सेयर गत असार १० गतेदेखि लिलामी मार्फत बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले आजसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता...