‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा गरिएको छ। आर्थिक वर्ष २०७९–८०का लागि यो म्युचुअल फन्डको लाभांश गरिएको थियो। योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि कुल १८ प्रतिशत (करसहित) नगद लाभांश इकाइधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ। यो योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको...