सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लिलामी सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको २ लाख कित्ता बढी संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १३ गतेदेखि बोलकबोल प्रक्रियामार्फत कम्पनीको २ लाख ८७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । न्यूनतम प्रतिकित्ता मूल्य २१० रुपैयाँ निर्धारण गरिएको कम्पनीको सेयर खरिदका लागि कम्पनीका...