जुन-जुन 'पत्रु कम्पनी', त्यसमै सर्किटः टोपी लगाउन तयार छन् हाम्रा लगानीकर्ता !
काठमाण्डौ । नेपालको सेयर बजारमा अक्सर अनौठा हर्कतहरु भइरहन्छन् । कतिपय अवस्थामा यहाँ बजार तथा कम्पनीको अन्तरकुन्तर बुझेको व्यक्तिको विश्लेषणले काम गर्दैन । प्राविधिक विज्ञहरुको धर्काहरु फेल खान्छन् । विश्वव्यापी रुपमा स्थापित मान्यताहरुले नेपालको सेयर बजारमा काम नगर्न सक्छ । यस्तै यस्तै गतिविधिहरुको प्रतिफल मान्नुपर्छ, जुन कम्पनी कमजोर छ, त्यसमै खेलाडी पस्छन् र...