हिमाल दोलखा हाईड्रोपावरको साधारण सभा स्थगित
काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले एक सूचना जरी गर्दै आगामी चैत २९ गतेका लागि तय भएको १५ औं र १६ औं वार्षिक साधारण सभा स्थगित गरिएको जनाएको छ । कम्पनीले गणपूरक संख्या नपुगेकाले साधारण सभा स्थगित भएको जनाएको छ ।