गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य १५० रुपैयाँ
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले फागुन १३ गतेदेखि ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र डिल्लीबजारमा...