निफ्रा र एचआइडिसिएलको लाभांश लगानीकर्ताले अझै पाएनन्, दोषी को ?
काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंक(निफ्रा ) र हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआइडीसीएल)ले लामो समय बित्दा पनि लाभांश नपठाएको लगानीकर्ताहरुले गुनासो गरेका छन् । मंगलबार ब्रोकर हाउसमा भेटिएका र क्लबहाउसमा बोल्ने लगानीकर्ताहरुले यस्तो आरोप लगाएका हुन् ।