सिद्धार्थ बैंकको २.४० लाख कित्ता सेयर बिक्रीमा
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४० हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।