कालंगा हाइड्रोले आईपीओ जारी गर्ने तयारी, प्रत्याभुतिकर्ता नियुक्त
काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि प्रत्याभुतिकर्ता नियुक्त गरेको छ ।
TRENDING
काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि प्रत्याभुतिकर्ता नियुक्त गरेको छ ।
काठमाण्डौ । साताको चौथो कारोबारको दिन आज सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.९२ अंकले बढेर २ हजार ०९० बिन्दु कायम भएको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४.९२ अंक अर्थात ०.२३ प्रतिशतले बढेर २ हजार ०९०.६४ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले बढेर ३७७.९५ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर २ अर्ब...
काठमाण्डौ । एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रवद्धक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेबल फण्ड’को इकाई बाँडफाँड भएको छ । उक्त बाँडफाँड आज बिहान ९ बजे बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालायमा सम्पन्न भएको हो ।
काठमाण्डौं । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई आज बेलुका ६ बजेसम्म हुने भएको छ । हिमालयन रि इन्स्योरेन्सको पेसी आज ७ औं नम्बरमा परेको छ । उच्च अदालन पाटन स्थित स्रोतले दिएको जानकारी अनुसार यो मुद्दाको सुनुवाई बेलुका ६ बजे सम्म परिणाम आउने छ । अहिले ५ नम्बरको सुनाइ चलिरहेको स्रोतले जनाएको छ ।
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक सेयरतर्फको सेयर आजदेखि लिलामीमा राखिएको छ । बैंकको २४ हजार ०५० कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखिएको हो ।
काठमाण्डौ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५७ लाख ६२ हजार रुपैयाँ घाटामा रहेको मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म ४५ लाख बढी नाफा आर्जन गरेको छ ।
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले घाटा १४.११ प्रतिशतले कम गरेको छ । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९२ लाख ४७ हजार रुपैयाँ रहेको घाटा चालु आवको समीक्षा अवधिसम्म घटाएर ७८ लाख ४२ हजारमा झारेको छ ।
काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.१९ प्रतिशत कम हो । अघिल्लो आवको को दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड ७६ लाख रुपैयाँ थियो ।
काठमाण्डौ । अकामा होटल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २४ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५.३३ प्रतिशतले घटेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले १ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
काठमाण्डौ । गत असार २ गतेको बाढीले हेवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द हुँदा वरुण हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । विद्युत बिक्रीबाटको आम्दानी ठप्प हुँदा कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले अघिल्लो आवको सोहि अवधिसम्म भने १ करोड ६५ लाख रुपैयाँ नाफामा थियो ।
काठमाण्डौ । खराब कर्जा अनुपात,इम्पेयरमेन्ट चार्ज र खुद ब्याज आम्दानी घट्दा नेरुडे लघुवित्त त्तिवीय संस्था लिमिटेडको खुद नाफाको नाफा प्रभावित बनेको छ ।
काठमाण्डौ । सानिमा माई हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्हपनीले ३२ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्ममा १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ७.१३ प्रतिशतले धेरै हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
काठमाण्डौ । दिनभर सामान्य उत्तारचढाव भएको बजार अन्तिम समयमा आज करिब १० अंकले बढेर २०८५ को विन्दुमा बन्द भएको छ । योसँगै कारोबार तथा भोलुम पनि सामान्य अंकले बढेर बजार बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई एकघण्टाको समयअवधिमा हेर्दा बोलिङ्गरको मध्यब्यान्ड भन्दा माथि बन्द भएको छ ।
काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् । धितोपत्र दोस्रो बजारमा यी चार जीवन बीमा कम्पनीको स्टक निकै चर्चामा छन् । प्रिमियम मूल्यमा आईपीओ जारी गरेका...
काठमाण्डौ । दोस्रो बजारको बहुचर्चित स्क्रिप्ट हिमालय रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई भोलि(बुधबार) पुनः हुँदैछ । यो कम्पनीविरुद्ध २०८० साल मंसिर ८ गते रिट दायर भएको थियो । त्यसपछि चारपटकसम्म उच्च अदालत पाटनमा यसको विषयमा बहस भए पनि मुद्दाको अन्तिम टुङ्गो लाग्न बाँकी छ । यसअघि पहिलोपटक छलफलका...
काठमाण्डौ । सेयरबजारमा आज सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.४४ अंकले बढेर २ हजार ०८५ बिन्दु कायम भएको छ । नेप्से इन्डेक्स बढेपनि आज कारोबार रकम भने घटेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.