लगातार दुईदिन बढ्यो नेप्से, जानकार भन्छन्,‘तीव्र बार्गेनिङका कारण बजार घट्न मानिरहेको छैन’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ९.४४ अंक अर्थात ०.४५ प्रतिशतले बढेर २ हजार ०८५.७१ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.३८ प्रतिशतले घटेर ३७७.८३ बिन्दुुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१५ वटा कम्पनीको ७६ लाख २४ हजार ३७६...